मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
पीडाको रंग
०८ अप्रिल, २०१७
लेखक
: प्रमोद सारंग
यतिखेर बृद्धाश्रमको गेटबाहिर उभिएको छु म भर्खरै ल्याइपुर्याएको छ मेरो देवता जस्तो छोराले उसैको मोटरमा राखेर ! र, उसले आकाश जस्तो ठानेको मेरो निधार अहिले पाताल भएको छ । यतिखेर मेरो सपना ...
फेरिँदो समय
१७ मार्च, २०१७
लेखक
: संजीव पाण्डे
बयालीस सालमा हजुरबा बित्दा आँगनभरि गाउँले थिए,घरबाट खोलासम्मै मलामीको ताँती थियो। आज बिहान ठाइँला बा बिते मास्टरले फोन झिके शबसँग सेल्फी खिचे र,फेसबुकमा स्टाटस लेखे -'ठाइँला दाइलाई श्रद्ध ...
'दाइजो'
१५ मार्च, २०१७
लेखक
: विमर्श कँडेल
छोरीलाई अप्ठ्यारो पर्ला भनी बिहेकाे दिनबाले दिनुभएको दुई तोलाको माड्वरी,तेह्र लालको नाकको फुली र एक तोला सात लालको सिक्री भन्दा कम निस्केथ्योआँगनको डिलनेरआँपको हाँगामा झुिन्डएको ठुल्दि ...
आमा
०५ मार्च, २०१७
लेखक
: रोशन परियार
मैले सोधेंआमा तिम्रो आँखा छ ?आमा भन्छिन्मेची र महाकाली मेरै आँखा त हुन् नि बाबु ! त्यसो भए फूल्टिनको चुच्चोमाकसले आगो झोसिदियो आमा ?यहाँ सिङ्गै गाउँ जलेर खरानी बन्दैछति अवोध आँखाहरुमाझुसी झ ...
घर खाने कथा
२५ फेब्रुवरी, २०१७
लेखक
: सजल नयन
धेरै पहिलेम सानै छँदा जव आमा अह्राउनुहुन्थ्यो घरको काम मलाई नै छानीछानीम बिगारीदिन्थे जानीजानीया नजानीभारी बोक्यो, नाम्लो लामो, भारी बाङ्गो।तरकारी पकाए नून चर्को।हार खांदै आमा कराउनु ...
प्रणय प्रस्ताव
१३ फेब्रुवरी, २०१७
लेखक
: महेन्द्र पौडेल
गाउँदैछन् ‘चीं चीं’ बोली मिठो पारी चराहरु ‘भो भो’ भन्दै भुलेकाछन् फूल मै भँमराहरु । मन्द मन्द सुसेलेर जिस्काई हिड्छ मारुतः सुन बुझ जगत् लाई यहाँ केवल प्रेम छ ।। बादलु घुम्टी ता ...
बाङ्गो
०९ जनवरी, २०१७
लेखक
: वासुदेव पुलामी
सिधा बाटो हिँड्नजसरी सजिलो हुन्छउकालो र ओह्रालो र ठाडो भीर भएर हिँड्नउत्तिकै गाह्रो । बाङ्गा टिङ्गा बाटाहरू हिँडेर पनिकहीँ त पुग्न सकिन्छ,बाङ्गा हिडाइँका सौन्दर्यहरूकति शक्तिशाली हुन्छ ...
‘नाकाबन्दी’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ !
०१ जनवरी, २०१७
लेखक
: बसन्त गौतम
कुट्यो भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ‘हामी राजीखुशीले कुटिएका हौं! भन्नुपर्छलुट्यो भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ‘हामीले राजीखुशी राजिनामा दिएका हौं! भन्नुपर्छउसका लागि हामीले-‘रोटी- ...
गल्ती
२४ डिसेम्बर, २०१६
लेखक
: बिरेन्द्र जैसी
मणि जहिल्यै सिरमा सुहाउँछहाम्रो शिरमा पनि जो श्वेत टल्कीन्छत्यो मणि हो ।तर, हामी पित्तल खोज्न ‘बम्मइ’ पुग्यौँ कतै मणि मुनि, कतै पातमुनिकतै जरामुनि, कतै शिलामुनिप्रकृतिले लुकाएकी छिन ...
बिदाई
०३ डिसेम्बर, २०१६
लेखक
: निरज भट्टराई
यौटा कविता लेखेँ पानीमार परसम्म बगेको हेरिरहेँटाढा कतैसमुन्द्रका ओठले उसलाई छुने छन्वर्षौंको तिर्खा मेटिने छ समुन्द्रकोयहाँ म एक्लै सोचिरहने छु, उसलाई जन्माएँ, हुर्काएँ मायालेजिन्दगीक ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु