मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
असन कथा !
२५ सेप्टेम्बर, २०११
लेखक
: अमिर सुबेदी
यो हुल यो हतारो मन्दिरका घन्टी संगै मिसिएका कुटिल हाँसोहरू ..... तर पल्लो पसलमा झुन्ड्याइएको मैनबत्ती यो मन्दिरमा बाल्नको लागि होइन !!! बांघेमुढा->> जमलका संकेतहरू ! आ ...
पाठक
१८ सेप्टेम्बर, २०११
लेखक
: प्रसन्न घिमिरे
जे छ यो संसारमा जस्तो कि बग्दै गरेको नदीमा गहिरो आवाज जस्तो कि बहदै गरेको हावामा संगीत जस्तो कि भुस्सा काटिरहेको किसानको हातमा मेहनत जस्तो कि गहुँको दानामा भरिँदै गएको सुगन्ध ...
एक्लोपन
०४ सेप्टेम्बर, २०११
लेखक
: निरज जोशी
आज भोलि पर्सि गुनगुनाउदै भाँची औला... दिनहरु गन्दै यी मेरा अतृप्त नयनहरु तिम्रो पर्खाइमा पल पल तिमी आउँछ्यौ झैँ लाग्ने ति बाटोहरु ति गोरेटोहरु नियाल्नमै ब्यस्त छन्। हिजो दे ...
सिमानामा देश
२८ अगष्ट, २०११
लेखक
: निष्प्रभ सजी
बारीको कान्लो मिचियोकेहि बोलीनसोचेँछिमेकी होगार्हो सार्हो पर्दा काम लागेको छखेतको आली मिचियोकेहि बोलीनपछाडी फर्किएँगाउँले होमर्दा पर्दा काम लागेको छयसपाली त सिमानामादेशै मिचिएको छईत ...
निर्माणयुद्ध को गीत
२१ अगष्ट, २०११
लेखक
: मुकुन्द शरण उपाध्याय
उठिदे वीर नेपाली उर्लंदै गड्गडाउँदैदीनता हीनता सारा बढार्दै सग्बगाउँदैजिर्ण जर्जर निःसार विचार डग्मगाइदेनयाँ आँट नयाँ छाँट नयाँ जोश जगाइदेतेरै उमंग उत्साह खोजेको छ हिमाल लेतेरै निर्मा ...
फूलहरुको आयु
१८ अगष्ट, २०११
लेखक
: तीर्थ गुरुङ
यी फूलहरु गमलाभारिका फूलहरु सुन्दर प्रतीत हुन्छन !आजभोली गमलाहरुमा फूल रोपिन्छन् तर गमलाका फूलहरु नाजुक हुन्छन !ति मुर्झाउँछन् केहि दिन हेरचाह नपाएति मुर्छाउछन्असिना, हुरी, बतास भ ...
वर्षा
२४ जुलाई, २०११
लेखक
: सुरेन्द्र दवाडी
यो सजलनयनी आकास अनि बर्षातका थोपाहरु मन्द हावाका बेगहरु संगै झर्छन पानीका तालमा हजारौ तरङ्गहरु निकाल्दै /ति सुन्दर तरङ्गहरु मेरा मनसम्म आइपुग्छ्नरोमान्चित अनुभूतिहरु बोकेर अ ...
हजुरहरु
२१ जुलाई, २०११
लेखक
: अल्पविराम
सम्बोधनमा उसले मलाई हजुर भन्यो हजुर शब्द इन्जेक्सन जस्तै नशा नशामा फैलिएर दार्हा नंग्रा पलाएको अनुभूति गरेँ आफुले आफैलाई बाघ देखें आफुले आफैलाई सामन्ती सम्झें कता हो कता ...
हे बरै !
२१ जुलाई, २०११
लेखक
: सरुभक्त
म अग्निपर्खाल चढेरसंसदीय चोरबाटासम्म आइपुगेको छुवायोनिक – यान्त्रिक माछाहरुरोयल डिस्कोका भिडन्तहरुआउ, मुखमा सुइरो रोपी हिडौंसांघातिक आक्रमणहरु सामान्य छन्वेरुजुमा परेको देशः कथित व ...
उक्लेर दु:खको पहाड ओर्लेर
२१ जुलाई, २०११
लेखक
: साम्ब ढकाल
दु:खको पहाडमाथि पहाड ढसमस्स उभिईरहेको छ अतिसय जब्बर भएर कताकता झन दुरुह भएर । गुन्द्रीमा गोमाहरु बिस्कुन सुकाउँछन् उस्तै गरी दु:खको र उठाउँछन् मानापाथीमा झुसी र निम्ठोमा नापेर दु: ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु