मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
भरोसा
११ फेब्रुवरी, २०१५
लेखक
: बाबु त्रिपाठी
मलाई तिमीमाथि त्यति भरोसा छ जति भरोसा तानले हतासोको गर्दछ जति फाली, कोदालीहरूले गर्दछन्–आरनको जति घरलाई आँगनले र, दलिनलाई–बास बसेका पन्छीहरूले गर्दछन् भरोसा गर भन म आगोको पनि भरोसा ग ...
सम्बोधन रातको
११ जनवरी, २०१५
लेखक
: जीवन खत्री
अक्सर कविहरुअक्सर लेखिरहन्छन्, कवितारातलाई विपक्षी बनाएरमानौँदन्त्यलोकको अनगिन्ती राक्षसहरुकी आमा हो, रातचट्टानहरुको बस्ती र निलकाडाँको झ्याङ हो, रातवा हो, कुनै बालकले देखेको डरलाग्दो ...
भोकको रामायण -२
२५ डिसेम्बर, २०१४
लेखक
: राम गोपाल आशुतोष
अपरम्परित यो प्रेमको सिलसिला कोरेरएक्काइसौँ शताब्दीको अन्त्यमा प्रेमको हाराकिरी लेख्न गणतन्त्रको पूर्वसन्ध्यामा सहारा फूलदानीमा सञ्चित ओ पोजिटिभ मेरो रगतलेलेखिरहेछु भोकको अर्को राम ...
आरम्भ
२५ नोभेम्बर, २०१४
लेखक
: तेजविक्रम कार्की
मैले मानिसहरूलाई पहिले यस्तो कहिल्यै देखेको थिईनभिडमा एक्ला एक्लै सुस्ताइ रहेको हिउँ झै चिसो या घाट झै सुनसानमानिसहरू जस्तो कि रित्तो पाखो बारी पल्टिए झै या तारा नउदाएको रात जस्तै आँधी ...
बिक्रिमा देश
११ नोभेम्बर, २०१४
लेखक
: छवि अनित्य
कतिन्जेल बेच्नुरगत पसिना परदेशमा घोटेर हाड छाला, आमा !बरु देश बेच्नु कसो होला ?यसै पनि मेरो होइन देश तिम्रो जीर्ण शरीरले रुँगिबसेको पाखो बन्धक छ । छोटेधान झुल्ने साइँलाको गैरी बन्धक छ । दृष् ...
आमा र देश
०१ नोभेम्बर, २०१४
लेखक
: रेशम बोहोरा
पर्खिरहेछन् मलाई पनिआमाका बर्षौं पुराना - सपनाहरुलेबा’को काँध जस्ता - पहाडहरुलेप्रियसी जस्ता - बाटोहरुलेसाथी-भाई जस्ता - चौताराहरुलेर देउरालीहरुले l सबथोक छ मेरो पनि जस्तो कि,चुहिने भएप ...
ङाला डम्फु (मेरो डम्फु)
२० अक्टोबर, २०१४
लेखक
: मुक्तान थेबा
अस्तिको ल्होछारमामेरो हातमा पुर्ख्यौली डम्फु थमाउँदै आप्थेबाले भन्नुभोथेबा, यो डम्फु अब तिम्रो भो हो, आप्थेबाअब यो डम्फु मेरो जिम्मा भो अर्को थेबालाई नसुम्पेसम्म मर्न दिने छैन म योडम्फुल ...
विद्रोह
१६ सेप्टेम्बर, २०१४
लेखक
: अविनाश श्रेष्ठ
तिमीले त्यो शब्द सुनेका छौ ढाक्रे दाइ ? जसले संविधान मान्दैन मर्यादा जान्दैन संयमलाई चिन्दैनमहान्लाई गन्दैन ठालु हो भन्दैन । तिमीले त्यो शब्द सुनेका छौ ज्यामी दाइ ? तिमीले निश्चय त्यो शब्द ...
देऊ भेट सधैं सुटुक्क
२३ अगष्ट, २०१४
लेखक
: निर्मोही व्यास
बोलेको सुरिलो अहा ! कलकले सङ्गीतको निर्झरी !हेरेको पनि स्निग्ध भाव, मनको मूलै फुटेझैँ गरीहिस्सीदार मुहार नील नभमा जूनै खुलेको सरिहाँसेको अझ बिर्सनै नसकिने बेली फुलेको सरिछोरी हौ कसकी, उमेर ...
विश्व भूगोल, रम्घा र दशगजा
०९ अगष्ट, २०१४
लेखक
: लक्ष्मी गौडेल
जब झमझम असार बर्सन्थ्योरम्घालीहरू झर्थे गराहरूमाबाउसो लिएर, हलो लिएरतास्थे, सम्याउथे आली कान्लाहरूप्रत्येक असार सँगै ताछिएका आलीहरूएक पाइलो नअटाउने गरी साँघुरीन्थेउ मुसुक्क मुस्कुराउ ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु