मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
एउटा प्रश्न
१२ सेप्टेम्बर, २०१३
लेखक
: रेशम बोहोरा
आमाहरुले जस्तै कष्टहरु सहन सिक्नु छ 'चुनौती' हरुको बिरुद्धमा 'चुनौती' उभिन सिक्नु छ अझै सिक्नु छ- कसरी उमार्छन स-साना खुशीहरू माटोमा आशा रोपेर फर्किरहेका खेतालाहरुसँग !वीरहरुको शीर जस्त ...
‘बा’को इमेल
०५ सेप्टेम्बर, २०१३
लेखक
: निष्प्रभ सजी
बाबु आजकलअलिअलि टाइप गर्न सक्ने भएको छु आँखा भने कमजोर हुँदैछन् शमशेर डाक्टर, यो उमेरमा अपरेशन गर्न मिल्दैन भन्छन् थाहा छैन यो आँखाले कहिले सम्म हरियो चिन्ला ? बाबु यो उमेरमा भएपनि तिमीलाई इ ...
दृष्टिभ्रम
२८ अगष्ट, २०१३
लेखक
: सुमन लम्साल
हजुरको शहरमा रहेकोदोस्रो अभाव को धरहराबाटमैले देखेको छुघण्टाघरको मुनि सुतिरहेकोघण्टाघर भन्दा सत्यसमयको तस्विरदुनियाँलाई उपचार गर्दा गर्दाआँफै रोगी भएको वीर आस्पतालबिधवा पहिरन गरेको ...
जीवन छाँया
२१ अगष्ट, २०१३
लेखक
: सुशील सुब्बा
पानीमा माछाबाटबाहिर हेर्छु मलाईजीवन छामाछा देख्छु ।पानी बिना बाँच्नै सक्तिनपानीमै मेरो समाप्ती छ –ठूला माछा,सर्प र अरूहरू ।कहिल्यै नझुक्नेगरीअटल पहाडबाटप....र हेर्छु मलाईजीवन लाखोला दे ...
नाम धनिमाया थारु — वर्ष चौरासी
१० अगष्ट, २०१३
लेखक
: रमेश सायन
म धनिमाया थारु आगनमा चलिरहे छ मेरै चौरासी पुजा अव एकै छिनमा म मानुख्य बाट देउता हुन्छु । देउतालाइ सुहाउँछ सुहाउँदैन मेरो पाखुरामा पुरानो ट्याटुको दाग पुराना गोनिया ,लेहंगा, घुरघुट देउ ...
बाकस
२२ जुलाई, २०१३
लेखक
: रोशन पुन
बेलायतको बारुदको धुवाँले बनेको बाकसबाकसदुवईमा मेसीनले चुसेपछीको बाकसबाकससाउँदीमा भेडा चराएपछीको बाकस यस्तै बाकसकत्ती भित्रन्छन् होला मेरो देशमा ?यो विमानस्थलमाकत्ती बाकस ओर्लन्छन् ह ...
माग
१४ जुलाई, २०१३
लेखक
: श्यामल
मैले सारिसकेँ आफूलाई तिमीमामेरो प्रिय छोराअब म जन्मिसकेँ तिमी भएर फेरि पलाइसके केशहरू मेरा फेरि तिखारिएको छ आवाज मेरोम फेरि खोज्न थालेको छु मलाई खेल्न चाहिने पर्याप्त मैदान । पुनर्जन्मको ...
यौटा अमर सपनाको अघिल्तिर
३० जुन, २०१३
लेखक
: प्रोल्लास सिन्धुलीय
कुच्याउनुसम्म कुच्याइएको थेचार्नुसम्म थेचारिएको हेपिएको होच्याइएको घाँटी ङ्याँकिएको लुछाचुँडी गरिएको छियाछिया हुन्जेलसम्म चिथोरिएको यौटा अमर सपना आएर सोध्यो, त्यो कहिले आउँछ ? ऊ त्य ...
घोडा दौड
१९ जुन, २०१३
लेखक
: सीमा आभास
सडकमाझ नग्न उभिएर सुस्केरा छोडे“ भने ब्यू“झनेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले तर्सिएर उड्नेछन मलाई डर देखाउने बाजहरु थर्किएर लड्नेछन् आकाशतिर बढ्दै गरेका टावरहरू ।घोडेजा ...
नाम धनिमाया थारु — वर्ष चौरासी
१० जुन, २०१३
लेखक
: रमेश सायन
म धनिमाया थारु आगनमा चलिरहे छ मेरै चौरासी पुजा अव एकै छिनमा म मानुख्य बाट देउता हुन्छु । देउतालाइ सुहाउँछ सुहाउँदैन मेरो पाखुरामा पुरानो ट्याटुको दाग पुराना गोनिया ,लेहंगा, घुरघुट देउ ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु