मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
मुक्तक
मुक्तकहरू
०९ अगष्ट, २०१५
लेखक
: नीराजन शिरीष
१.विपतमा नी यिनलाई अत्यास लागेनके गर्लान ख्वै? मलाई आस लागेन बरू पहाडमा ठोक्किएर फर्के आवाजयिनका कानमा कहिल्यै बतास लागेन२. के गर्दैछौ ? सोध्यौं, म झर्दैछु भनूँ ?कि उन्नतिको शिखर चढ्दैछु भनू ...
मुक्तकहरू
०७ सेप्टेम्बर, २०१४
लेखक
: मन क्षत्री
१) जीवन प्रहरसम्मको सपना पनि साँघुरो भएछ ।जाबो एउटा घरसम्मको सपना पनि साँघुरो भएछ ।के देख्नु यार सपना पनि ! अव त दिग्दार लाग्न थालिसक्योअस्ति भर्खर सम्मको सपना पनि साँघुरो भएछ । २)आफ्नै हो द् ...
तीन मुक्तक
२४ मे, २०१४
लेखक
: उषा शेरचन
(१) नयाँ पालुवा पलाउन नसके ऋतु आउँदैमा के रमाउनु !नयाँ बिहान ल्याउन नसके रात ढल्दैमा के रमाउनु !शहीदको सपना र आम नेपालीको भाग्य कोर्न नसकेनयाँ फोटाले सि ...
पाँच मुक्तकहरू
१७ मार्च, २०१३
लेखक
: नवराज कार्की
(१)तिमी हाँस्यौ र आज घाम लाग्यो मलाई त खुसी पनि धुमधाम लाग्यो अँध्यारोमा हाँस्दी हौ, मैले देख्दैनथें आज उज्यालोमा हाँस्यौ र मेरो सम्पूर्ण जिज्ञासामा पूर्णविराम लाग्यो !(२)सुनको साङ्लो लगाउँ ...
मुक्तक
३१ जुलाई, २०११
लेखक
: सफल घिमिरे
(१) रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ,जाजरकोटमा स्पेस स्टेसन, अनी जुम्लामा ओसन पार्क खुलाइन्छनसोच्नुस् यी सबकुरा सपनामा मात्र पाइन्छ,यिनलाई विपना बनाउन सिंहदरबारम ...
मुक्तक
१३ डिसेम्बर, २०१०
लेखक
: भूपी शेरचन
प्रत्येक पहेँलो धातुलाई सूनको गजुर भन्न मन लाग्छ प्रत्येक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब ता बाटामा कुनै गधालाई देखे पनि हजुर भन्न मन लाग्छ
मुक्तक
१४ अक्टोबर, २०१०
लेखक
: रमेश पौडेल
(१) सपना मात्र सपना हो, सधैं अधुरै रहन्छ त्योअनुवाद गर्न सकिदैन सधैं अपुरै रहन्छ त्योहजार सपना देख्नेहरु पनि सबै यसै भन्छन्जगाउ सपनाको दियो सधैं मधुरै रहन्छ त्यो(२) जुवा तास होइन माया त्यसको ...
मुक्तक
०४ अगष्ट, २०१०
लेखक
: हरिभक्त कटुवाल
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तोकतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तोयस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु