मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
बुद्ध
०१ जुन, २०२४
लेखक
: परिविक्रम
यसरी अशान्तिको आगोले पतकर जसरी मानवता जलाइ रहँदा सलेदो जसरी अमन, चयन सिध्याइ रहँदा मलाई पनि मन लागेको हो, शान्तिका अग्रदूत बुद्ध बन्न । यशोधरा जस्ती श्रीमती मेरी पनि छिन् राहुल जस्तो छोरो ...
क्यानभासमा आमाको चित्र
२२ फेब्रुवरी, २०२२
लेखक
: योङ्हाङ् प्रदिप लिम्बू
समयको क्यानभासमा आमाको चित्र बनाउँदै गर्दा, सबै भन्दा शुरुमाथरलाई थरसारीजिन्दगीलाई नामसारी गर्नु पूर्वएक धर्षो सिन्दुरले हस्ताक्षर गरेको सिउँदो बनाएँ। जिम्मेवारीहरूले सेतै फुलाएको के ...
बेलुका गुँड फर्किरहेको चरो
०५ फेब्रुवरी, २०२२
लेखक
: कुशल न्यौपाने
मूलबाट छुट्छसमुन्द्र घर पनि हैनपानी के खोज्न भाग्छ? भागेर कोहि घर जान्छ? भाग्नु परिचयबाट होटाँंसो लगाइएकोभागेरै रोज्न मिले किन नभाग्ने? अनन्तमा मिल्नेहरु नामेट हुन्छन्?कि नयाँ परिचय भेट् ...
जन्म इच्छा
१९ डिसेम्बर, २०२१
लेखक
: सुरज पराजुली
यसरी मनपराऊँ म आफूलाई, पागल बनूँ आफ्नै लागिमृग नयनी देखूँ घरी कटाक्ष देखूँ आँखारूपवान भेट्टाऊँ आफैमा भेटूँ रूपवती पनि आफ्नै शरीरको सुगन्धमा लट्ठिऊँ, चुमूँ आवेशमा आफ्नै गर्धनचुसूँ अधरबाट ...
मर्नु अघि
०५ डिसेम्बर, २०२१
लेखक
: शेखर विकल्प
सबैभन्दा पहिले पुग्नु छ गाउँका चौतारी र भन्ज्याङहरूमाजहाँ मेट्नु छ केतुकेका पात र मन्दिरका भित्ताहरूमालेखेका अश्लील शब्द र सायरीहरू हुलाक बाटै फिर्ता पठाउनु छ गाउँको पूरानो ठेगानामापूर ...
पाहुना
२७ नोभेम्बर, २०२१
लेखक
: असीम सागर
फैलाएर आआफ्ना हाँगाका हातएकअर्कालाई अंगालो मार्छन् रुखहरुक्षितितमा बादलको पर्दा उघारेरहरेक बिहान उदाउँछ कलिलो घामकोरस गाउँदै हावाको कोमल स्पर्शलेघामलाई हत्केलामा राखेर नाच्छन् पातह ...
झरी पर्दा
१३ जुन, २०२१
लेखक
: नदीश
झरी पर्दा बाछिटाहरुलेहिर्काइरहन्छन्ढोका अघिल्तिरको बार्दलीको रेलिङ् बिस्तारै सङ्लिन्छन् बाछिटाहरु रेलिङ्मुनि उदाउँछ पानीको खुर्पे जून तुर्लुङ्ग झुण्डिएको त्यो खुर्पे जून दायाँ सर्द ...
प्रार्थनाको गीत
३० मे, २०२१
लेखक
: हेमप्रभास अधिकारी
मेरा ओठहरुले प्रार्थनाका गीत गाइरहेछन् । तिमीलाई बोकेर कुदेको एम्बुलेन्सले जब बजायो विरहको साइरनचोकमा उभिएका मेरा आँखाहरु भिजेसँगै दौडेका हाम्रा यादहरु रुझेभूतहरुको शहरबाट आगो बोकेर आ ...
मृत्यु र म
१९ जनवरी, २०२१
लेखक
: मुक्ति गौतम
तिम्रो र मेरो दूरीमेरो ओठमा च्यापेकोचुरोटको आगो र मेरो ओठ बीचकोसल्किन बाँकि चुरोटको लम्बाई जत्तिकै छ,मेरो बाँच्नुत्यही चुरोट सल्किन लाग्ने समय हो,धुवाँ, खरानी र हरेक सर्कोहरूबाट निस्कने ...
मलाई आँखादेखि डर लाग्छ
२२ डिसेम्बर, २०२०
लेखक
: फणीन्द्र संगम
आफ्नाहरुकै स्नेही आँखामा कसले भरिदियो व्यभिचारको रापिलो दृष्टि ? (जसका लाल-आँखा देखेर म गिद्ध सम्झिन्छु) ऋतुस्नानपछिको सुवासिलो यौवन केशसँगै फिँजाएर सुकाउन सक्दिनँ कतै घामका किरणसमेत ...
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु