मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
नियात्रा
एक्लो यात्री
०५ सेप्टेम्बर, २०१८
लेखक
: निर्मोही व्यास
अँ त, मिति तोकेरै भन्ने हो भने २०२९ साल असोज ९ गते आइतबार । अघिल्ला साताहरूमा जस्तै असोज ७ गते शुक्रबारका दिन पनि स्कुल बिदा भएपछि बाटो लागेर बेलुका घर आइपुगेको थिएँ म । र पर्सिपल्ट ९ गते आइतब ...
घनघस्याको उकालो काट्ता
०५ मार्च, २०१७
लेखक
: तारानाथ शर्मा
२०२४ साल पुसको अन्तिम हप्तामा म महाकाली अञ्चलमा थिएँ । मेरो जन्म मेची अञ्चलम भएको थियो । म सुदूर पूर्वको इलामे शरीर बोकेर सुदूर पश्चिमको बैतडीबाट डडेल्धुरातर्फ हिँडेको थिएँ । म नेपाललाई मा ...
गुफापोखरीमा मेन्छ्यामको छायाँ
२९ जनवरी, २०१७
लेखक
: एकु घिमिरे
'हटयो सारा हिलो मैलो ' भन्ने कविशिरोमणीको कवितालाई पछि पार्दै २०७३ मा दसैंको टीकाको दिनदेखि परेको पानी खुरुखुरु तीन दिन परिरह्यो । पानी रहनसाथ जागिर जोगाउन म एक्लै इलामको श्रीअन्तुबाट कर्म ...
च्यार्खुरीको चुचुरोमा
११ अक्टोबर, २०१४
लेखक
: प्रतीक ढकाल
छोबाब ठिलेले भनेका थिए— “पाँच घण्टा भए पुग्छ ।”उनले नै यसो भनेपछि मैले नपत्याउने कुरो पनि आएन । दावा–लाक्पा आइस् अर्थात् ।।।दालाइस’ अर्थात् ।।।छुबिछु’ सम्म हिजै आइसकेको हुनाले म ...
क्रिसमसमा पोखरा र म
०६ जनवरी, २०१४
लेखक
: सलोजा
म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै हिड्न सक्दिन । हरेक रङ्गको भाडोमा मिल ...
मामा घर
२२ नोभेम्बर, २०१२
लेखक
: राजेश रुम्बा लामा 'अतृप्त'
साउनको महिना झरि नपरेपनि चारैतिरको थुम्काथुम्कीमा सेतो बादल देखिन्थ्यो।जस्ले गर्दा ति नाङो डाँडाहरु कपाल फुलेको मेरी हजुरआमा जस्तै देखिन्थे । साउने संक्राती हुनु ...
मेरील्याण्ड का उडुस
११ डिसेम्बर, २०११
लेखक
: युवराज नयाँघरे
उडुसका खानिमा परिएछ ! हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ ...
बेलायत यात्राको साहित्य
१४ अगष्ट, २०११
लेखक
: कृष्णचन्द्रसिंह प्रधान
शीतकालीन जाडो र बर्षायामको झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू क ...
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु