मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
हज्जार प्रश्नको साझा कविता: “अङ्गेरीको पातमा बेरिएको – जीवन”
०१ जुन, २०१३
लेखक
: सौरभ कार्की
– र चाउरी परेको निधारबाटपुछेर टल्किएका पसिना..... पोल्टोबाट निकालेरअङ्गेरीको पातमा बेरिएको सुर्तीसल्काउदै सोचिरहिन् मनमाया ।खुत्रुक्क – खुत्रुक्कओर्लिएर यो सिढी ,बोलेर आफ्नै भाषायो ख ...
आमा
२० मे, २०१३
लेखक
: भूपिन
अब मेरो हड्डिभित्र कुनै बल बाँकि छैन । मेरो जीवनका आविष्कारहरुजिन्दगीको कुनै सडक छेउमा उभिएरम तिमीलाई नै पर्खिरहेछु अहिलेआऊ आसाको अन्तिम उज्यालो छ मसँगननिभ्दै लिएर जाऊ ।थुप्रै पृथ्वीला ...
स्तव्ध छु म
०२ मे, २०१३
लेखक
: दीपेन्द्र के.सी
स्तव्ध छु मतिमी नआउने खवरले ।बर्षौबर्ष प्रतीक्षाले ठडिएकापहाडहरुमाथी उक्लिएर हेर्दैथिएँतिम्रा बाटाहरु ;वाचा पूरा गर्नेरहरका उपहारहरु लिएर आउंछौ भन्ने थियो गोरेटोमा धेरै पाइलाहरु टेकि ...
चिराग, बुख्याँचा र सपना
२३ अप्रिल, २०१३
लेखक
: रुपिन्द्र प्रभावी ‘कटु’
रातो आँसुले लछप्पै भिजाएर बालेको चिराग ठोसेर सहकार्यमा जीवित बुख्याँचाहरूको सहअस्तित्व विरुद्ध पड्क्यो नुनिलो र सुवासिलो पसिना ! बधशालाको सिकुवामा तुर्लुङ्ग झुण्ड्याएर देश रसाइरहेको श ...
माकादुम
१५ अप्रिल, २०१३
लेखक
: बाबु त्रिपाठी
त्यस्तो भीरमैले पैलोचोटि देखेको हुँजहाँभीरमै ठडिएका थिएघरका खाँवा र धुरीहरूभीरमै जेलिएको थियोगडयौलाजस्तो बाटोजो वयेली खेल्दै पुग्दो रहेछसदरमुकामसम्मत्यहाँका मान्छेहरु भन्थेभीरमै फ ...
छापामार जमुनीसित
०७ अप्रिल, २०१३
लेखक
: चन्द्र घिमिरे
जमुनी !छापामार समाचारजाँदा नि आउँदा नि घुम्यौ मिलको फित्ता जंगलमा कन्दरामा लडाइँमा क्यान्टोनमेन्टमा फिरिछौ तिमी जमुनी !बिघ्नै खुसीले सिमै मिचेर नाचेको छु । बितायौ एकलकति चाडकति फागुकति ह ...
म नै सिंगो देश हुँ, महोदय !
२४ मार्च, २०१३
लेखक
: विज्ञान कँडेल
महोदय,तपाईं देख्न सक्नुहुन्न मैले सगरमाथा लाई शिरमा लगाएको छु जहाँ पासाङ्ग ल्हामु र तेन्जिंगहरु फहराई रहेछन् मेरो देशको झण्डा ! मेरै छातीमा सजाएको छु पहाडहरु,जहाँ गुराँसहरु रातै फुलेका छन ...
ऐना अघिल्तिर उभिएर !
१० मार्च, २०१३
लेखक
: रीता अधिकारी 'ऋतु'
कमजोर धागोमा उनिएको दुई चार लुम पोते सस्तै किन्न सकिने दुई चिम्टी सिन्दुर कमसल काँचका चुरा गाजल , टिका र मेहन्दी कति बलवान हुन्छ ?--..-नारीका निम्ती !कति मूल्यवान हुन्छ ? .....सृष्टिका निम्ती ! एउटी ...
देश दुखेको बेला
०३ फेब्रुवरी, २०१३
लेखक
: सुशील सुब्बा
भ्रष्टाचार अभियोगको हथ्कडी नेताहरुको हात समाउदैकारागारसम्म पुऱ्याइ राख्छन्अनि प...र पुगेर खुइय गर्छदेश दुखेको बेला । निर्निमेष हेरिरहेकास्वयम्भूका दुई आँखाहरुरगतका आँसु थाम्न नसकील ...
चित्रहरू बनाइरहँदा
११ जनवरी, २०१३
लेखक
: मन्जुल
मन्दिर बनायौ तिमीलेबिहानीकादिनकासाँझका—उसले भन्यो !मन्दिर बनायौ तिमीलेसानाठूलाहोचा अग्ला—उसले भन्यो !मन्दिरको परिसर बनायौमन्दिरको पर्यावरण बनायौ तर भगवान त देखिनुभएन नि—उसले भन ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु