मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
समुन्द्रको दोष !
२६ मार्च, २०१२
लेखक
: डिला खरेल
यो समुन्द्रको देश एक टक उ बहीरहेछ उ पानी को अथाह भण्डार म एक थोपा आँशु लिएर यसको मोल सोधी रहेछु !समुन्द्र बोल्दै बोल्दैन!!! मेरा नेपथ्यका सपनाको लिलामी नाचाहेर म एक थोपा आँशु लिएर यसको म ...
झमकको लागि दुई शब्द
०९ मार्च, २०१२
लेखक
: मिरा प्रसाई शर्मा
मैले तिमिलाई तिमिबाटै चिनेनियतीले ठगे पनिसंघर्समा फुल्ने भिर फूल पाए ।मन मस्तिस्कमा मिनर्भा झै राखेपटक पटक पढे पछि तिमिलाईजिन्दगीको वास्तबिक यथार्थताचिरन्जिवी पाएँ । टहल्छेउ कही ...
तीर्थ गुरुङ को कविता
०४ फेब्रुवरी, २०१२
लेखक
: निष्प्रभ सजी
तीर्थ गुरुङ ले भर्खर एउटा कविता लेखेको छ र, पट्याएर राखेको छ आँफु पल्टिएको सिरानी मुनि ! उस्ले त्यो कविताको शिर्षक राख्न पनि भ्याएको छैन उस्ले त्यो कविता उसकी मनमाया र सानी छ ...
दैनिकी
१८ जनवरी, २०१२
लेखक
: सरिता तिवारी
सवेरै उठेरउघार्नु छ घरका ढोकाबढार्नु छ कसिंगर र धुलोपुछ्नु छ भुईंचमक्क चम्किएको भुईं हेर्दैमुस्कुराउनु छ गृहिणी मुस्कानसजाउनु छ बैठकमिलाउनु छ शयनकक्षर ओलम्पिकको स्वर्णपदक जित्ने दौडज ...
खुशी
०८ जनवरी, २०१२
लेखक
: दिनेश अधिकारी
बल्लतल्लनौ महिनापछिबाकसमा बन्द भएरअरबबाटउसको लास आईपुगेको छर, लास आईपुगेको कुरालेउत्सव जस्तोउसकी स्वास्नी र छोराछोरीसँगैआफन्तहरूका बीचमाखुसीयाली छाएको छ ! आंगभरि ठिहिर्याउँदै उनीहरू ...
समय सन्दर्भ
०४ डिसेम्बर, २०११
लेखक
: मधु सुदन पाठक
मारिनु र मर्नुका बीचचलिरहेछ जीवनहरेक दिन एउटा दुःखद समाचार आउँछ अगाडी,जिन्दगीको गोरेटोमा हिड्दा हिड्दैकोही झुण्डिरहेछआफ्नै काठको पंखामा पासो लगाई,अर्कोले संसार छोड्योबिद्युत प्राधिकर ...
तिमी अँध्यारो भाकिरहू, म उज्यालो डाकिरहेछु
२० नोभेम्बर, २०११
लेखक
: साम्ब ढकाल
उज्यालोको बललेखुलेको छ युगीन अँध्यारोको ढोकाकहिल्यै बन्द ...
पर्यटकको आवाज
०६ नोभेम्बर, २०११
लेखक
: अन्जु पुरी
मेरो बुवा भन्नुहुन्थ्योकम्तीमा एकपल्ट नेपाल घुम्न अवश्य जानूत्यहाँ विश्वको तेस्रो ध्रुव छ, शान्तिदूत बुद्धका अमर आँखा छन् प्रकृतिको अनुपम वरदान छ अखण्ड हिमाली श्रृंखलाहरुको काखमाअसंख् ...
शान्ति बन्दना
३० अक्टोबर, २०११
लेखक
: तारामणि राई
अब नौलौ मान्छे देखेर-घरका झ्याल ढोका एका एक नढप्किउन्गुवालीमा बाँधिएका गाईबस्तुहरू झस्किएर दाम्लै चुँडालेर भाग्न नखोजुन् रात रातभरजागा नबसुन् गाम्लेहरूनभुकुन् ननिदाई ननिदाई गाउँका चल ...
यसपालिको दशैँ
१६ अक्टोबर, २०११
लेखक
: प्रेम ओली
दशै आयोजसरी आउथ्यो यसपाली पनि त्यसरी नै आयो गाउ जादा टिकट बुक गर्नु पर्थ्यो मानेन दशै कहिले मुडाँ चडदै कहिले हुँडाँ चड्दै खानु सास्ती खायो दशैको जन्म न बालाई थाह् छ न बाजेलाई थाह् छ अब दशैला ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु