मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन्
१७ नोभेम्बर, २०१०
लेखक
: प्रकट पगेनी'शिव'
ऊ भन्छ/उनी भन्छिन् र उनीहरु भन्छन् बिहान कोमल हुन्छ फूल जस्तै ऊ भन्छ उनी भन्छिन् र उनीहरु भन्छन् बिहान सरल हुन्छ मन जस्तै र, सबै सबैले भन्ने गर्छन् बिहान शीतल हुन्छ तरल हुन्छ र नरम हुन्छ यसैले ...
तिमी को ?
१५ सेप्टेम्बर, २०१०
लेखक
: गोपाल प्रसाद रिमाल
यहाँ हामीलाई आफ्नो अशक्तता नै प्रिय छ,त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ !त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?यहाँ हामीलाई यो अलमल नै प्रिय छ,यो धरमर नै प्रिय छ;तर, हामी त्सोलाई त्यसो भन्न चाहँदै ...
प्रेमीहरु
२९ अगष्ट, २०१०
लेखक
: भूपिन
प्रेमीहरु सिर्फ सम्मोहीत पुतलीहरु हुन् जो प्रत्येक रात आफ्नै सपनाहरुको मलामी जान्छन् र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी मृत्युको तयारी गरिरहन्छन् बारम्बार आगोको समुन्द् ...
बेरोजगार देश
१८ अगष्ट, २०१०
लेखक
: जयन्ती पौडेल
मेरो बेरोजगार देशभोकै उभिएको छनाङै उभिएको छ रोजगार नेताहरुऋण खाईरहेका छन् छिमेकीहरु ब्याज असुलिरहेछन् सिमानामा केबल एक टुक्रा राष्ट्रिय झण्डाले लाज लुकाएर उभिईरहेको छ मेरो देश ...
वेश्या समय !
१८ अगष्ट, २०१०
लेखक
: अनुज श्रेष्ठ
जसरी साँट्छे नयाँ नयाँ ग्राहक सँग वेश्याप्रत्येक रात र दिनत्यसरी नै साँट्छ समय सत्ता र शक्ति वेश्यालयमा झैं राजनीतिको पर्दा भित्र पनि सधैं नाङ्गिन्छ मान्छे क्रय-बिक्रय हुन्छ म ...
"घाम, तिमी, म अनि प्रेम दिवस"
१२ अगष्ट, २०१०
लेखक
: गीता पन्थ
दुई गोलार्धका दुई छेउमा तिमी अनि मअचेल मेरो आगन म घाम हाँस्दा तिम्रो कोठा अँधेरिन्छ अनि तिम्रो कोठामा बिस्तारै जूनले लुकेर हेर्दा मेरो आँगनमा घाम उदाउँछ बाह्र बजे फूलले मन खोलेर हाँस्दा मल ...
मेरो कोशी
०४ अगष्ट, २०१०
लेखक
: लक्ष्मी गौडेल
खबरहरूको एकदिन
१८ मे, २०१०
लेखक
: रमेश श्रेष्ठ
खबरहरुको एक दिनखबरै खबर थियोधेरै अघिदेखिसिएर राखिएको घडीको ओठपग्लिरहेको थियोबाटाहरूटेकिएका फूलहरु सपना र आँसुमा खुट्टाका दु:खहरु गाउँदै थिएअसङ्ख्य आँसुहरुका चमकमाकेही तिर्खा र तर ...
म ढुङो कसरी बनुँ ?
१९ अगष्ट, २००९
लेखक
: शोभाकान्त गौडेल
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु