मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
जँड्याहाको तर्क
२३ अक्टोबर, २०१८
लेखक
: उपेन्द्र सुब्बा
सबैले मलाई रक्स्याहा भन्छन्जँड्याहा भन्छन् थुक्छन्गाली गर्छन् बेकामे, असती, मरी जा भन्छन् घरका मान्छेहरू तल्लाघरे माइलाजस्तै अरब जा भन्छन् शुभचिन्तक साथीभाइरक्सी छोड्, हामी जस्तै गरी खा ...
र, एउटा प्रश्न !
०६ अक्टोबर, २०१८
लेखक
: एल. बि. क्षेत्री
उनी गइन्अब कहिल्यै नफर्किनेगरि गइन्तर केही लिएर गईनन्जाँदाजाँदै बरु,केही दिएर नै गइन् त्यो दिन, ती दरिन्दाहरूलाईक्षणिक वासनापूर्तिका लागि आफ्नो शरीर !समाजको निधारमा कलंकको टीकार, एउटा प् ...
बालविधवा
२९ अगष्ट, २०१८
लेखक
: गीता पुडासैनी
मेरी सासूले झैँनिधारभरि रातो अक्षताआमाले झैँ सिउँदोभरिसिन्दूर हालेरकिन मलाई मेला पठाइँदैन ?भाउजू, बुहारीले झैँएक झुत्तो पोते लगाएरमलाई मन्दिर जान निषेध गरिएको छरनिषेध गरिएको छ—फूलको ...
नाम सोध्दा थाहा छैन भन्छे
१२ अगष्ट, २०१८
लेखक
: अशेष मल्ल
घाँसको पहाड पिठ्यूँमा छ घाम अस्ताउन लागेको छर उक्लिरहेकी छे उकालोनाम सोध्दा थाहा छैन भन्छे । परिचय हराएकी आफैँदेखि टाढा बिनामूल्य जीवन बाँचेकीको हाली ऊ ?पखेटा फडफडाएर खोरबाट झिसमिसे झर्द ...
आमाको पटुका
१५ जुलाई, २०१८
लेखक
: जीवन खत्री
यतिबेला मस्मृतिको त्यही प्रेमिल काँखमा छुजतिबेला लाग्थ्यो दुनियाकै सबसे प्रिय चिजमेरी आमाको पटुका हो ।घामलाई ब्यूँझाउने अलराम नबज्दैओछ्यानबाट बिनाअलराम ब्यूँझनुहुन्थ्यो, आमार कम्मरम ...
रोल्पाको रङ
१२ जुन, २०१८
लेखक
: बाबु त्रिपाठी
चिम्सा आँखा भएकोथेप्चो नाक भएकोर, वेद पढ्दै गरेको ब्राह्मणजसको सौन्दर्यलाई बटुलेर म फेरि आइपुगेको छु–बालुवाटारको ढोकामा महोदयबाईस वर्षअघिज–जसले बन्दुक उठाएतिनीहरूले कसरी ताछेका रह ...
हजुरबा र आँगनको नीम
१३ मे, २०१८
लेखक
: महेश पौड्याल
आँगनको बूढो नीम सुक्न थालेपछि एक दिनवर्षौँदेखि मतानमा थन्किएका केही थान बन्चराआँगनमा ओर्लिए । यौवनको उन्मादले मदमस्त केही जोर तन्नेरी हातहरू अग्रसर भए र नीमको फेदमा एउटा वीभत्स तयारी सुर ...
बेहुली घाम
१५ अप्रिल, २०१८
लेखक
: तारा पराजुली
अँध्यारोको आदिम जङ्गलबाट निस्कनै लागेको छ घामअब एकै छिनपछिम्याद सकिने छ सदस्यतापत्रकोकाटिने छ फाइलको एउटा अङ्कर झिकिने छ सधैंका लागि त्यहाँबाट मेरो नाम। बेफुर्सद छ समय समय यसबेला उज्याल ...
बित्थाको खेल
२० मार्च, २०१८
लेखक
: मनप्रसाद सुब्बा
आउनोस्,आज फेरि यौटा बित्थाको खेल खेलौँजस्तो कि कसले कति टाढासम्म थुक्नसक्छ कसले कति जोड्सित चिच्याउन सक्छ बित्थाको खेल क्या त !जस्तो कि को कति लामो समयसम्म हाँसिरहन सक्छसाँच्चै हाँसउठेको ...
आशीर्वाद
१८ मार्च, २०१८
लेखक
: नवीन प्यासी
आँसुले बाटो छेक्नु अगावै गइहाल्नू, एकैछिन पनि नउभिनू जाँदाजाँदै बाटोहरूमा आदिवासी ढुङ्गाहरू भेटिन सक्छन् जथाभावी नकुल्चनू ती मध्य कुनैकुनै देउराली हुन सक्छन् जोसँग हिसाबकिताब हुनसक् ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु