मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
भाइरस विद्रोह
३१ मार्च, २०२०
लेखक
: शरद पोख्रेल
म अस्ट्रेलियाको जङ्गलमाजिउँदै जलाइएको कङ्गारू हुँअमेजनको आगोमाअकालमै नासिएको अजिङ्गर हुँ यति ठूलो संसारमा नअटाएरम बुहानमा मारिएको सानो किरा हुँ म प्रशान्त महासगारमा प्लास्टिकले लपेटि ...
गोठालाहरूको देश
०८ मार्च, २०२०
लेखक
: यज्ञराज पौडेल
जहाँ कुल्चिन्छन् किताबहरूलेबाल्यकालमै ।बच्चाहरुलाईउसको काँधले थाम्ने भन्दागर्हौ झोलाको भारी बोकाईन्छ ।बोली फुट्न नपाउँदैकसैले ठूलो भएपछि के बन्छस् भनेर सोध्दाडाक्टर, इन्जिनियर बन्न ...
ब्रम्हाजीको पिलो
२३ फेब्रुवरी, २०२०
लेखक
: सुरज पराजुली
सारा ब्रम्हाण्डचराचर जगतको सृष्टि गर्दा गर्दैशरीरको तल्लो भागमा कतैउत्पन्न भयो एउटा नौलो किसीमको दुखाईछटपटाउन थाले ब्रम्हाजी पीडालेलौन! मेरो नितम्बमा पिलो पो आएछ टनक टनक रन्किए पछिघोचे ...
चिया पिइसकेर उसको घरबाट हिँड्ने बेलामा
१५ फेब्रुवरी, २०२०
लेखक
: बैरागी काइँला
आज, मेरो हजुरको दशनार्थ–धृष्टता गरौँ कि भनेर यी– यसरी गुण्डिएर आएको थिएँ । आज, मेरो हजुरको सेवार्थ के के भनौं कि भनेर यी –यसरी झुण्डिएर आएको थिएँ । शिष्टताको निम्ति साधुवाद चियाको निम्त ...
कसिङ्गरको अन्तर्कथा
२२ जनवरी, २०२०
लेखक
: गोविन्द नेपाल
घर सफा गर्दाकसिङ्गरको रुप धरेर मसामु आएयी अनेक पात्रहरू ! साविक भन्दा बेसी पिएरभट्टीबाट घर पुग्न नसकीबाटोमै निस्फिक्री लडिरहेकोकुनै रक्स्याहा जस्तोरोयलस्टेगको सिसी ! क्रूर मायालु जोडील ...
कुन अवतार लिऊँ म?
०१ डिसेम्बर, २०१९
लेखक
: राधिका कल्पित
जब संकट पर्छ दुर्गा बन भन्छौ जब सुनको अन्डा पार्नुपर्छ तब जादुमयी मुर्गा बन भन्छौ जब चुनौती आउँछ, बारुद बनेर पड्क भन्छौ जब मृत्यु नजिक पुग्छौ, साबित्री बन भन्छौ जब फोर्नु पर्छ खेतका डल्ला ...
म मरे भनेँ
२० नोभेम्बर, २०१९
लेखक
: निरज दाहाल
घरको पूरानो बाकसमा रहेको एल्बममा म कतै हुनेछु हाँसिरहेको भर्खर नुहाएर खिचेको फोटोमा म अल्झिनेछु सधैँलाई विद्यालयको हाजिरी कापीमा पुछारमा मेरो नाम अल्झिनेछ कक्षा बढ्ने छ हाजिरी कापी फेरि ...
आरोहण
०३ नोभेम्बर, २०१९
लेखक
: तेजविक्रम कार्की
थाकिनु परे यसरी किजसरी बलेर कहिल्यै नथाक्ने दियो झै छुनु परे यसरी कि जसरी लहरले पाउ छोए झै लेखिनु परे यसरी कि सुटुक्क बिहानै दैलोमा घामले जीवन लेखे झै खस्नु परे यदि नजरहरुमायसरी कि जसरी जुने ...
नेपाल सानै छ, देवकोटाज्यू !
२२ सेप्टेम्बर, २०१९
लेखक
: विनोदविक्रम केसी
हे महाकवि! हे पण्डितपुत्र! आफ्नै हुर्मत लिनेकस्तो स्वाँठ प्रश्न गर्नुभएको तपाईंले–के नेपाल सानो छ? नेपाल सानै छ, देवकोटाज्यू! हुँदै नभएको विशालताबेलुनको अहंकार जसरीछिरेको छ पाठ्यक्रममा ...
पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ
२१ जुलाई, २०१९
लेखक
: वासु शशी
पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छयद्यपि यो हो किपर्खाल राम्रो पनि बन्न सक्छ, त्यसमा लहरहरू लाग्छन्,यद्यपि यो हो किपर्खालभित्र जेजति पर्छ त्यो आफ्नो हुन्छ,सुरक्षित रहन्छ,पर्खाल शायद नभई ह ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु