मोहन कोइराला
मोहन कोइरालाको जन्म वि. सं. १९८३ साल मङ्सिर १३ गते सोमबारका दिन बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौँमा भएको हो। उनलाई नदी किनाराका माझी नामक ग्रन्थका लागि मदन पुरस्कार २०३८ प्रदान गरिएको थियो ।
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस