माया ठकुरी
ठेगाना : धोबीघाट, वडा नं ४, ललितपुर, नेपाल
पत्राचार ठेगाना - एभरेष्ट पोष्टल केयर नं. १७७४,
पोष्ट बक्स नं. ८९७५
काठमाडौँ, नेपाल
फोन - ९८४३२१७३४५
इ–मेल: thakurimaya@gmail.com

व्यक्तिगतविवरण:

जन्ममिति: सन् १९४६ जुलाई २
नागरिकता: नेपाली
पतिको नाम: इ.दामोदर शर्मा
माताको नाम: देवी ठकुरी
पिताको नाम: गम्भीरसिंह ठकुरी
शिक्षा: स्नातक
सेवाअनुभव: लगभग २५ वर्ष नेपालका विभिन्न जिल्लामा शिक्षण पेशामा कार्यरत
२०७५ पौष २ गतेदेखि प्राज्ञ परिषद् सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानमा पद बहाली

कृतिहरू
क. प्रकाशित पुस्तकहरू
- नजुरेको जोडी (कथासंग्रह—२०३०, रत्नप्रकाशन)
- गमलाको पूmल (कथासंग्रह—२०३३, साझाप्रकाशन)
- साँघु तरेपछि (कथासंग्रह—२०३९, साझाप्रकाशन)
- चौतारो साक्षी छ (कथासंग्रह—२०४६, साझाप्रकाशन)
- माया ठकुरीका कथाहरू (कथासंग्रह—२०४८, नेपाल प्रज्ञा–प्रतिष्ठान)
- इन्द्रधनुष (गीतसंग्रह—२०६१, अनुराधा)
- आमा ! जानुहोस् (कथासंग्रह—२०६४, रत्नप्रकाशन)
- प्रियंवदा (कथासंग्रह—२०६९, रत्नप्रकाशन)
- नेपाली लोककथासंकलन तथा अंग्रेजीमा अनुवाद पछि इन्टरनेटमा प्रसारित

ख. सम्पादन
- समकालीन साहित्य, प्रधान सम्पादक, नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- बालकथाका पूmलबारी (संयुक्त सम्पादन), २०६१, वनिता प्रकाशन ।
- नानीहरूलाई कोसेली (संयुक्त सम्पादन), २०६२, वनिता प्रकाशन ।

ग. अन्य
- स्पिकिङ फर माइसेल्फ ः एन एन्थोलोजी अफ एसियन विमिन्स् राइटिङ् पेन्गुइन

प्रकाशन,
सन् २००९ मा कथा प्रकाशित ।
- साहित्य अकादमी, दिल्लीद्वारा प्रकाशित द्वैमासिक पत्रिका समकालीन भारतीय साहित्यमा कथा प्रकाशित ।

घ. प्रथम प्रकाशित रचना
- “बौलाही” (कविता)
कला–कौशल, नाट्य र संगीतसंग सम्बन्धित विधा तथा कामहरू
- गीततथा संगीत रचना गरेको र आफ्नै स्वरमा गाइएका लोकगीत, भजन, र आधुनिक गीतहरू अल इन्डिया रेडियो तथा रेडियो नेपालद्वारा रेकर्डिङ तथा प्रसारित गरिएको ।
- मञ्च तथा रेडियोमा अभिनय गरेको ।
- कवितालेखन तथा रेडियोद्वारा प्रसारण ।
- पत्रपत्रिकामा कविताहरूको प्रकाशन ।

अनुसन्धान/विद्वत्वृत्ति
- नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा विद्वत्वृत्ति प्राप्त— २०४५

पाठ्यक्रममा समावेश
- त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रमाणपत्र, स्नातक तथा स्नातकोत्तर तहका नेपाली पाठ्यक्रममा कथाहरू समावेश गरिएको
- नेपालका विद्यालय तहका अनिवार्य नेपाली पाठ्यक्रममा कथा समावेश गरिएको
- भारतको नर्थ बंगाल विश्वविद्यालयको स्नातकतहमा नेपाली पाठ्यक्रममा कथा समावेश गरिएको
- भारतको गुवाहाटी विश्वविद्यालयको स्नातकोत्तर तहमा नेपाली पाठ्यक्रममा कथाहरू समावेश गरिएको
- भारतको नेहु (मेघालय)विश्वविद्यालयको स्नातकोत्तर तहमा नेपाली पाठ्यक्रममा कथाहरू समावेश गरिएको
- U.K. को लिभरपुल जोनमुर युनिभरसिटीमा Sociology विषयको पाठ्यक्रममा संक्षिप्त जीवनी पनि समावेश गरिएको छ ।

कथा अनूवादित
हिन्दी, तामिल, बंगाली, मैथिली, अंग्रेजी तथा जापानी भाषामा विभिन्न कथाहरू अनुदित तथा
प्रकाशित
पुरस्कार तथा सम्मान
- रत्नश्री सुवर्ण पदक— २०३५
- मैनाली कथा पुरस्कार— २०४१
- शिक्षा पुरस्कार— २०४४
- राष्ट्रिय नागरिक सम्मान— २०६१
- मैना पुरस्कार— २०६१
- लुम्बिनी कला, संगीत तथा साहित्य समाजद्वारा सम्मान— २०६१
- दीपा जनमत सम्मान— २०६१
- शान्तिविकास अभियान नेपालद्वारा राष्ट्रिय नारी सम्मान— २०६१
- मानचित्र सम्मान— २०६१
- खिलशर्म–राजीवलोचनजोशीस्मारकपुरस्कार— २०६३
- दायित्ववाङ्मय सम्मान— २०६४
- नवरंग साहित्य प्रतिष्ठान सम्मान— २०६४
- तन्नेरी द्वैमासिक पत्रिका सम्मान— २०६४
- दीपज्योति सम्मान— २०६६
- सेलिब्रिटी वुमनहुड नवदेवी (भगवती) सम्मान— २०६७
- भानुभक्त मेमोरियल स्रष्टा सम्मान— २०६७
- जनमैत्री बहुमुखी क्याम्पस अभिनन्दन— २०६७
- सुनाखरी क्लब तथा इकुहिटी युवा परिवार, ललितपुर सम्मान— २०६९
- विश्वनारी नेपाली साहित्य सम्मान — २०७१
- राष्ट्रिय कलाश्रीपुरस्कार— २०७४
संलग्नता
- पेन (नेपाल च्याप्टर), कार्यकारी सदस्य
- फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचर, नेपाल च्याप्टर, कार्यकारी सदस्य
- गुञ्जन, कार्यकारी सदस्य
- मितेरी नेपाल, सल्लाहकार
- नेपाल बाल साहित्य समाज, सल्लाहकार
- नेपाल साहित्यिक पत्रकार संघ, आजीवन सदस्य
- वाणी प्रकाशन, आजीवन सदस्य
- नारी साहित्यिक प्रतिष्ठान, आजीवन सदस्य
- अभिव्यक्ति, आजीवन सदस्य
- उन्नयन, आजीवन सदस्य
- भानु, आजीवन सदस्य
- जनमत, आजीवन सदस्य
- प्रज्ञापन, आजीवन सदस्य
- मानचित्र, आजीवन सदस्य
- रचना, आजीवन सदस्य
- लुम्बिनी कला, संगीत तथा साहित्य समाज, सल्लाहकार
- वनिता प्रकाशन, सल्लाहकार
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्गटन डीसी, नेपाल च्याप्टर, सल्लाहकार
- कौशिकी, आजीवन सदस्य
- नवतलाश, सदस्य
- ज्योति साहित्य प्रतिष्ठान, मानार्थ सदस्य
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस