मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
आरोपहरू
१७ अगष्ट, २०१५
लेखक
: शरण आँसु
लालुपातेको रङ चोरेर फुलेका प्लास्टिकका फूलहरुसित समय फुलिरहेछ मान्छेहरू त्यै समयलाई सलामी चढाइ रहेछन् र म एक्लै ऊ तिर फर्केर धारे हात लगाइरहेछु समय अनुसार चल्न नसकेको ती फूलहरू संगसं ...
भुइँचालोको कुरा
१९ जुलाई, २०१५
लेखक
: नवराज कार्की
भुइँतलाको भुँईमान्छेलाई भुँईचालोले सोध्यो नौतले घर खोजिरा’थिस् कस्तो लागि रा’छ ? आकाशमुनि छानो हुनु ठूलो कुरा रै’छअहिले सानो झुपडी यै महल लागि रा’छ !भुँईचालोले फेरि सोध्यो नौतलेलाई ...
नसा
०८ जुलाई, २०१५
लेखक
: जयन्त सोकल
आफ्नै गिदीलाई चट्याङ्ग हानेरनिकाल्नु छ।चट्याङ्गे ठुङ्गो ।रचट्याङ्ग पार्ने खजूरो ।नलि हाडले हिर्काउनु छ ।सुर्य रउफार्नु छ अर्को तातो पिण्ड जन्माउन पृथ्वी।तोड्नु छदारे खप्पर र फुटाउनु छ ...
विश्वास
२१ जुन, २०१५
लेखक
: प्रसन्न घिमिरे
भन्नु के सबै कुरा भन्नु अरुबिन्ती मलाई माया गर्छु नभन्नु ! आकाशको तारा झारी दिन्छु भन्नु बरुकैले काही खस्छ नि तारातिमीले झारेको हो मेरोलागि भनेर सुख महसुस गर्न पाउँछुघामलाई निभाइ दिन्छु भन ...
भग्नावशेष भित्रबाट
०६ जुन, २०१५
लेखक
: सुमन घिमिरे
घाँटी भिजाउने पानी मात्रै भईदिएको भए,जुनकिरी जत्तीको प्रकाश मात्र भईदिएको भए,म भुईचालोले भत्काएकोघरको भग्नावशेष भित्रईनारमा रहेका कछुवा जस्तैसयौं वर्ष जिईदिन्थें ।घडीको टुक् टुक् आवाज ...
मेरो मान्छे भगवान भएको छ !
१६ मे, २०१५
लेखक
: जयन्ती पौडेल
भगवान जस्तै नबोल्नेभगवान जस्तै नसुन्नेभगवान जस्तै नदेख्ने भगवान जस्तै नचल्नेभगवान जस्तै नधड्किने मेरो मान्छे मरै अघि भगवान भएको छ । यो दुई तले घर उसैको सपना थियोयो घरको गार्हो जोड्ने माट ...
लोकतन्त्र
१९ अप्रिल, २०१५
लेखक
: रवीन्द्र मिश्र
ती पालैपालो आएअङ्कमाल गरे, फकाएम्वाइ खाए बाचा गरेतिनले सम्भोग गरे यति गहिरो स्पर्श गरे कि आहा.....! म के भनौँ मलाई लाग्यो त्यही नै हो जिन्दगी त्यही नै हो मुक्ति तर तिनले छाडे अनि गएत्यसपछि जब म ग ...
सगरमाथाको गहिराइ
३० मार्च, २०१५
लेखक
: नवराज पराजुली
यो संसारकोकुनै महान् चित्रकारलाईयो विश्व नै पोत्न पुग्ने रङ चाहिएमेरो देशका गुराँससँग सापटी माग्नुम त गुराँसको देशको मान्छेतरयो कुरा पछि गरौंला किमैले खाने चामलको रङ किन्नम आफूचाहिं अर ...
आकाश
२१ मार्च, २०१५
लेखक
: मन्जुल
एक दिनआकाश मेरो चियाको कपमा लुक्न आयो मैले त्यसलाई हृदयभित्र राख्न खोजेँ र छिटोछिटो चिया पिएँ तर कप रित्तो भयो र आकाश फेरि उडेर माथि गयो फेरि मैले कपमा चिया भरेँ आकाश फेरि कपमा झर्योकसैले भन ...
कैद, तिम्रो ओठ !
१४ फेब्रुवरी, २०१५
लेखक
: निष्प्रभ सजी
तिमी चिया पसलबाट उठेर गएपछि गिलासको बिटमा एउटा ओठ छोडेर गएछौ मात्र एउटा ओठतिमीलाई त यो पनि थाहा छैनतिमी चिया पसलबाट उठेर गएपछि मैले तिमीले बाँकिराखेको चिया पिउन खोज्दा तिमीले छोडेको एउटा ओ ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु