मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
यौटा प्रश्नपत्र
१५ अक्टोबर, २०१६
लेखक
: प्रोल्लास सिन्धुलीय
कस्को घरमा छिरेपछि हावा अछुत हुन्छ ? कस्को खेतमा पसेपछि पानी अपवित्र हुन्छ ?भन्नूस् न बा !सबभन्दा पहिलाआगो निकाल्नेको जात के थियो ?बाहुन भनुँ शूद्रले सराप्छन् शूद्र भनुँ वैश्यले हेप्छन्वैश ...
आदेश
०६ अक्टोबर, २०१६
लेखक
: निष्प्रभ सजी
लामो समयदेखिसिमानामासिपाहीहरू बीचसिमाना थिएनसिमानामासिपाहीहरू दुश्मन थिएनन् सिमानामासिपाहीका हतियारहरू जस्तै विसाएका थिए सिपाहीहरू सिमानामाअल्लि अघिपरको 'बारोघिल'लेपरको 'बिहार' स ...
शक्तिको बाह्रखरी
२७ सेप्टेम्बर, २०१६
लेखक
: राम गोपाल आशुतोष
सबैलाई यस्तै हुँदो हो आफ्नै दु:ख पहाड लाग्ने रहेछ कुन पहाडबाट बगेको नदीले सोधेको हुन्छ रसमुद्र कहाँ र कति टाढा छ भनेर ?! आफ्नो पीडा — एउटा पर्वतभन्दा गह्रुङ्गो आफ्नो अप्ठेरो — बिक ...
एउटा शरणार्थी श्राप
१३ सेप्टेम्बर, २०१६
लेखक
: रमेश सायन
(यो एउटा लामो कथाको सिलसिला हो । अन्त्य निक्कै छोटो भएको छ ) अमेरिको बोस्टन राज्यमापैतिस तला माथि छु !अचम्म त यो छकाहाँ काहाँ बाट बतास दौडँदै आउँछपहिलो भेटमै चिनिदिन्छयो एक —माटोले लखेटीरह ...
नयाँ सपना
३० अगष्ट, २०१६
लेखक
: प्रसन्न घिमिरे
साँघुरा बाटाहरू हिँड्दै गए फरक हुँदै जान्छन् भनी पैतालाहरू छाडेर आएँ घैयाको जीवनरस चुसेर बसेका झारहरूउखेली बस्नु भनी हातहरू छाडेर आएँ डाँडापाखा जो छोडिएको थियोत्यतै फुल्यो गुराँसकसरी फ ...
एकजोर मौन आँखाहरू
१० अगष्ट, २०१६
लेखक
: निरा शर्मा
जब स्पर्श गर्थ्यो चीसो सिरेटोलेकक्रिएका हातहरूलेछामेर हेर्थेँ छातीको देब्रे कुनोलुकामारी खेले झै लाग्थ्योमुटुको ढुक्ढुकी ।बुढ्यौलीको तारे भीरबाटओरालो लाग्दै गरेको जिन्दगीकठ्याङ्ग् ...
निस्कनु अघि......!
२८ जुलाई, २०१६
लेखक
: तेजविक्रम कार्की
हेर्नुछ भने परै बसेर हेर्नू नजिक हुनुसँग मलाई सार्है डर लाग्छ !मलाई सानै चिज भएर बस्नु मनपर्छ !मलाई चुपचाप चुपचाप हुनु मनपर्छ !मलाई सिमसारले सुटुक्क जीवन लेखेको मनपर्छ ! टाढा-टाढाबाट ठूला-ठू ...
म नि सुन्दर थिएँ नि !
२० जुलाई, २०१६
लेखक
: बाेनम प्रताप
सम्झन्छु,त्यो पुरानो किताब कहाँ होला !किताबभित्र राखेको मयूरको प्वाँखले वच्चा पार्यो कि पारेन !म नाङ्गै नुहाएको चीसाङ्गको पानीमलाई छोएर कहाँ पुग्यो होला अहिलेकागजको डुङ्गाँ कहाँ पुग्योह ...
कहिले, कुनै दिन
१० जुलाई, २०१६
लेखक
: राजेन्द्र शलभ
धेरै दिन लगाएर आफुसँग बटुलेका साना—साना खुशीहरू आफन्तलाई बाँड्न बसेकै बेला एउटा ठूलो दुःखफेरि टुप्लुक्क आइपुग्छ । मैले बटुलेका खुशीहरूमैल बाँड्नै नपाई हराउँछन् र, सदाझैँ म त्यो दुःखबाट ...
असारले छोडेको असार !
२९ जुन, २०१६
लेखक
: निष्प्रभ सजी
झरीमा भिजेर असारको गर्भ बोक्न लालायित फाँट र टारीहरूलेभर्याङ हुँदै कोही उक्लिन्छन् कि भन्दैबषौँदेखि कुरिरहेकाकौसीका रित्ता भकारीहरूलेकहिलेकाहीँअक्कल झुक्कल देखिनेदाँत फुक्लीएको ब ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु