मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
गीत
गीत
३१ डिसेम्बर, २०२०
लेखक
: रमेश श्रेष्ठ
सुनगाभाको ओठ रुझ्यो शीतको ताराले म त रुझेँ तिम्रो गीतले देख्यो साराले आँसु बगाई रुन्छु भन्दा रात चाहिन्छ भन्यौ ढुंङ्गा बनी जम्न पनि साथ चाहिन्छ भन्यौ जूनको मात्र बैँश हो र भन्यो ताराले म ...
गीत
१५ डिसेम्बर, २०१६
लेखक
: रुपक वनवासी
भारीबाट घाँसका मुठा खस्ला जस्तो लाग्यो समाइदिए अहिल्यै माया बस्ला जस्तो लाग्यो कति काट्छ्यौ सिरुपाते, कति बोक्छ्यौ बन्सोतिमी विसाउ घाँसको भारी म विसाउँछु मनकोघाँस भिज्यो शीतले, कपाल भिज् ...
देशको गीत
१५ जनवरी, २०१४
लेखक
: क्षेत्रप्रताप अधिकारी
मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस्म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्मेरो देशको वरिपरि शुभ ग्रह घुमिरहुन्यो माटोलाई घरिघरि प्रगतिले चुमिरहुन्मेरो गति रोकिए नि कोशी कतै गइरहोस्म ...
गीत
१९ अप्रिल, २०१२
लेखक
: राजकुमार बगर
पित्तल देखे सुनको झल्कोतारा देखे जूनको झल्कोफक्रीएको फूल देखेआउछ सधैं उनको झल्को .........|भमरा झैं डुल्न जाने; उनले जस्तै भुल्न जानेपुरिदो हो दिलको घाउ; यो मन फेरी फुल्न जानेपित्तल देखे सुनको झ ...
गीत
२१ जुलाई, २०११
लेखक
: केदार श्रेष्ठ 'गगन'
सपनीमा देखें आज गाउँमै भएको कान्छी संगै घाँस दाउरा मेला गएको आगनभरि मखमली वेली फूलेको लहलह धानको बेला खेतमा झुलेको साँदेको गुन्द्रुक मकै भटमास मोही खाएकोकान्छी संगै घाँस दाउरा मेल ...
गीत
२१ जुलाई, २०११
लेखक
: विश्व गुरुङ
के हाल भयो के हाल भयो आज यहाँ के हाल भयो । सानो सुन्दर घर मेरो चर्किएर बेहाल भयो ।। कुन्नि कसको आँखा लाग्यो कुन्नि कसको श्राप पर्यो । हराभरा बगैंचा यो मरुभूमी बन्दै गयो ।। बिगार्ने र ...
गीत
१५ सेप्टेम्बर, २०१०
लेखक
: निलम कार्की 'निहारिका'
उनी हिड्ने बाटो अर्कै मेरो अर्को भयो देखेका ति सारा सपना बर्खे भेलले लग्यो छुदै छन् रे सफलताको सगरमाथा उनले टाढै बाट शुभकामना दिई रहन्छ मनले समाज को अघिल्तिर उनी- म बिरानो हिडेका ति कठिन यात ...
गीत
०४ अगष्ट, २०१०
लेखक
: आर.आर.चौलागाईं
एउटा बाटो थियो बाढीले भत्काइदियो एउटा सहयात्री थियो समयले छुटाइदियो मेरो आसुँ पुच्थ्यो ऊ मेरो धड्कन बुझ्थ्यो म यात्रामा एक्लै हुँदा ऊ मेरो नजिक हुन्थ्यो एउटा फूल थियो हूरीले चुँडा ...
गीत
१२ जुलाई, २०१०
लेखक
: तीर्थ श्रेष्ठ
सम्हालेर नराखे आफ्नै आँखाबाट झर्छ कि जिन्दगी आफन्तलाई नै नचिनेर दोबाटोमा पर्छ कि जिन्दगीफूलको जस्तो पत्र-पत्र जिन्दगीको धेरै ब्यथा भन्छन्सुख दु:ख घाम-छायाँ यो जिन्दगानीको कथा भन्छन्आँफै ...
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु