गोपालप्रसाद रिमाल
गोपालप्रसाद रिमालको जन्म लगनटोल, का माडौँमा बाबु उमाकान्त रिमाल र आमा आदित्यकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७५ साल जे १८ गतेका दिन भएको थियो। उनको निधन २०३० सालमा का माडौँमा भएको थियो।

आमाको सपना नामक कविता सङ्ग्रहमा उनलाई २०१९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो।
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस