ताना शर्मा
ताना शर्मा भाषाबिद 'तारानाथ शर्मा'को साहित्यिक नाम हो । नेपाली साहित्यमा निबन्ध बिधामा मदन पुरस्कार पाउने उनी पहिलो निबन्धकार हुन् । उनलाई 'बेलायततिर बरालिँदा' नामक निबन्ध सङ्रह का लागि उक्त पुरस्कार दिइएको थियो ।
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस