‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना

२१ जुन, २०२०

दुई वर्ष अगाडि प्राध्यापक डा. गोविन्दराज भट्टराईले संयोजन र सम्पादन गर्नु भएको जगदम्बा नेपाली साहित्यको बृहत् इतिहासको तेस्रो ग्रन्थ (नेपाल बाहिरको नेपाली साहित्य) का लागि भनेर अष्ट्रेलियामा बसेर नेपाली साहित्य र भाषाका लागि योगदान पुर्याइरहेका लेखक, साहित्यिक संस्था र पत्र पत्रिकाहरूलाई सोसियल मिडिया मार्फत सुचित गरिएको थियो । र, जोजसले सामाग्री पठाउनु भयो त्यसलाई संग्रहित गरेर श्रद्धेय गोविन्दराज भट्टराई सरलाई उपलब्ध गराइएको थियो । त्यसको काम अन्तिम चरणमा पुग्न लागेका ले, यदि यहाँहरूले आफ्नो विवरण दिन छुटाउनु भएको छ भने, जतिसक्दो छिटो साताको साहित्यका सम्पादक निष्प्रभ सजीलाई इमेल मार्फत उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौं । यस ग्रन्थका लागि सबै प्रकाशित लेखकहरूकोे परिचय पनि आवश्यक परेको हुँदा, लेखकको परिचय र एउटा तस्विर पनि इमेल गर्नु होला ।

सम्पर्कः निष्प्रभ सजी

Email: nisprabhsaji@gmail.com

पाठकको प्रतिक्रिया