मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
उमेरले मागेको हिसाब
०३ मार्च, २०१४
लेखक
: बसन्त चौधरी
मेरो आधा उमेरमसित प्रश्न गर्छजीवनको हिसाब कस्तो छ र ? धेरै केरमेट छ कि, कतै कतै सफा पनि छ ?म बगैँचामा कति फलेँ, कति सकेँवा कति ओइलिएँत्यो बेहिसाब छ !कति अभिमान भयो कतिपटक झुकेँ कति धपेढी दगुरेँ ...
यसपालिको सपना
२२ फेब्रुवरी, २०१४
लेखक
: बुद्धिसागर
गएको वैशाख रिन तिर्न फर्कियोरुख—रुखमा कलिला पात टाँगेर गयोगएको हिउँद रिन लिन फर्कियोरुखलाई बुच्चै पारेर सारा पात टिपेर फर्कियो आँखामा आँसुका पदचाप छाडेरनांगा गोडा हिँडेको मेरो सपनाफे ...
प्रेम, टेलिप्याथी र ग्राफ
१४ फेब्रुवरी, २०१४
लेखक
: निष्प्रभ सजी
परार साल म प्रेमी थिएँ तिमी प्रेमिका थियौ हामी छुट्टिनै नसक्ने थियौँ ओठमा ओठ जोडिएपछि ओठ छुट्टिन नजाने झैँ छातिमा छाति टाँसिएपछि छाती छुट्टिन नमाने झैँ प्रेम गुलाव जस्तै कोमल थियो तेसैले त ...
देश, मधेस र पहाड
२८ डिसेम्बर, २०१३
लेखक
: मुकुन्द प्रयास
भुईचालो नआईबाढी पहिरो पनि नआईअथवाभुईचालो, बाढी र पहिरो आएर एक्कैचोटीबगायो भने मेरो देशको पहाडलाईसँगै बग्नेछमेरो छेउको सानो बिरालोएैंसेलुको झ्याङर पहाडसँगै टाँसिएको नीलो आकाश बग्नेछ ।ख ...
कलेज: एक यातना शिविर
१९ डिसेम्बर, २०१३
लेखक
: सुवास खनाल
मलाई कलेजको भित्ताभरिभरियातना शिविर लेख्नुको रहर छमकलेज अध्ययन खप्न गइरहेछुहरेक प्रोफेसरपोडियम अघि उभिन्छर बाँड्छ स्लिपिङ्ग ट्याबलेटयो कस्तो दुर्दशापेशाप्रति घृणा सिक्नम कलेज जान ...
आँशुको नदी
१४ नोभेम्बर, २०१३
लेखक
: भोजराज न्यौपाने
रुँदा रुँदैनदी बनेर बगेको आँशुपिउँदै छु अझै तिला नदीमा ।मरेको सम्झेर खलंगाको मोर्चामाजिउँदै पुरिदिएछन् कमरेडहरुलेएके फोट्टी सेभेनले चाल्नो भएको ज्यानकसरी घिसार्न सक्थें ?त्यो अनकण्टा ...
मैले बुझ्न नसकेको कुरा !
०२ नोभेम्बर, २०१३
लेखक
: तेजविक्रम कार्की
मसँग एउटा समय मौन बाँचिरहेछभन यो मौनता भन्दातिमी कति शक्तिशाली छौ ?र बर्षौ देखिको निर्दोष कथा बाँच्नेहरु भन्दातिमीले उभ्याएको झुठो राज्यभन कति शक्तिशाली छ ?मैले बुझ्न नसकेको कुराएउटा भया ...
प्रेम शास्त्र
१३ अक्टोबर, २०१३
लेखक
: गोवर्धन पूजा
भरिएको हावाको चिसो रेलले मेरो यौवनलाई काउकुती लगाउदै भन्यो- अर्को खाली रेल आउदै छ टिकेट काटेर बस्नु ! पातको भित्तोमा आड लगाउदै बसेका जोडी युवा-फूलहरूले शीतको चुम्बन पिएर खुशीको जून देखाउ ...
फेरि एक्लै
०५ अक्टोबर, २०१३
लेखक
: हेमन यात्री
घरको भित्तामा झुण्डिएको फ्रेममाबैँशका श्यामश्वेत तस्बिरहरू मुस्कुराइरहेकै हुनेछन्बुइगलमा बसेर घुरिरहेकै हुनेछन् परेवाहरूआँगनछेवैको बाँसघारिमा कलकलेको एउटा सङ्गठनकलकल गरिरहेकै हुन ...
जलाएर कविता
२४ सेप्टेम्बर, २०१३
लेखक
: अनुप जोशी
वस्त्रविहिन सडके बालकहरुका यौनाङ्ग जस्तैताराहरु फर्फराईरहेकै हुन्छन् आकाशमा बादल र चन्द्रमा ???यिनीहरुको चैँ हुने/नहुने कुनै भर छैन ।म यो समयरातभरी ऐँठन भएर छटपट्टिन्छुर असह्य मनोअवस्था ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु