मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
भ्रमको पहाडबाट
२८ जुलाई, २०१४
लेखक
: राजा पुनियानी
¡ रिपोर्ट हराएको रात“कस्तो धुम्म ! गाँठे, क्यै देख्दैन त हौ”- भन्छ सुनमाया बिहान चियाकमान जानुअघि । टुरिष्टहरूको मतलबी कानमाआधापिल्ठो इतिहासको सुइसुइला लगाउँदैसोमबार पनि ढिलो घुम् ...
सितारा
१७ जुलाई, २०१४
लेखक
: महेन्द्र पौडेल
उप्किंदै जाँदा मुकुट बाटछिन्दै जाँदा आँचल बाट तिमीले भन्यौके मूल्य जाबो सितारा को !नियालेर हेरछुटे का तिनै सितारा को टलक मादेख्ने छौशान्ति का दूत - गौतम बुद्ध अदम्य साहस का प्रतिक - तेन्जि ...
हजुरबा
०७ जुलाई, २०१४
लेखक
: निरज भट्टराई
तपाईं बित्नुभन्दा ठीक सात दिन पहिले मलाई उपहार दिनु भएको थियो मेरै अनुहार प्रिन्ट गरिएको टि—शर्ट लगाएर निस्केको पहिलो दिन नै किलामा अल्झियो टि—शर्ट, थोरै उघ्रियो धागो निस्केको थियो धाग ...
बौलाहा कवि
२२ जुन, २०१४
लेखक
: मृत्य निर्मल
शब्दहरूको जालोमामस्तिष्क अल्झिएपछिअर्थ खोज्दै –खोज्दैआफ्नै मलामी गयो कवि।बग्दै गरेको नदी अड्कियोफुल्दै गरेको फुल ओइलायोचम्कदै गरेको जुन अस्तायोहास्दै गरेका आँखा बन्द भएहावा ...
गधायोद्धा
०२ जुन, २०१४
लेखक
: मनोज बोगटी
(1) खासमा म त्यसरी भाग्दै भाग्दै भाग्दै जुन दैलो तिमीले तिम्रै हातले थुनेकी हौ ।त्यसपछि म आँगनमा थिएँ अन्धकार थियोतर जूनजस्तो उज्यालो कतै थियो मभित्रम चुपचाप हिँडिरहेँकिन भने मलाई सपनाले ठ ...
आवश्यकताको सिद्धान्त
०८ मे, २०१४
लेखक
: अमित रिजाल
पश्चिमतिरबाट आएको कुनै अर्डरमाचीनको कुनै अर्धसहरीअर्धव्यवस्थित कारखानामाअर्धरोजगार वाउमेरमुनिका केटाकेटीलेस्कुल फी जुटाउनजाडो बिदामा आधा तलबमा बनाइएकोहिजैमात्र बजारमा आएकोम संसार ...
सपनाहरूको मलामी
२७ अप्रिल, २०१४
लेखक
: मीनराज बसन्त
बनाएरविश्वासको भर्यांङ्गगाँसेरअविश्वासका भाटाहरुबाँधेरधन दौलतका चोयाहरुलेजलाएरआफ्नै कुण्ठाहरुको धुपबत्तिओढाउँदैछिद्र छिद्र परेको झुलदानी जस्तो मनज्यूँदो मुर्दा बनेकाकरोडौं इच्छ ...
बाँच्नु त्यत्ति भए पुग्थ्यो !
१९ अप्रिल, २०१४
लेखक
: लोकमणि पौडेल
ऐले जीवन को यौटा एस्तो संघार मा छु मकता जाउँ गरुँ के के मँ आँफै भन्न सक्दिनजता हेरयो उतै बाधा, उतै दुख्ख र दर्द छन्सबै काम अधूरा छन्, सपना झन् विचित्र छन्समस्या घर को चर्को एकातर्फ चियाउँछशिक् ...
ठूली र सपना
०९ अप्रिल, २०१४
लेखक
: के.जी.सुब्बा
ठूलीका आँखामा लेखिएकाचेतनाका अक्षरहरु प्रश्न उब्जाउँछन्,सपना जिन्दगी देख्छया जिन्दगी सपना लेख्छ ? जमिन फाट्नुझुण्डिएर शून्य आकाशमा त्यहिं विलाउनु ।नफुलेको ७१औं बसन्तनिरन्तर सपनाको क् ...
प्रश्नहरूको नक्शा
२१ मार्च, २०१४
लेखक
: शोभाकान्त गौडेल
मेन्लीको सामुन्द्रिक यात्रामा थिएँ भर्खरै खचाखच भरिएको थियो पानीजहाजपानीको छालसँगै पूर्वैया हो या अरु कुनै बेतोडसँग उर्लिरहेको थियोम पानीमाथी बगिरहेको थिएँम मानौँ उडिरहेको थिएँ !झल्या ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु