मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
गजल
गजल
३० अप्रिल, २०२२
लेखक
: ईश्वर दाहाल
खुशी दिने हरेकले पीडाको आँसु नदेख्ने रहेछ !जस्तो रुमाल बेच्नेले यहाँको आँसु नदेख्ने रहेछ ! तिमीले पीडा बुझेनौ भनेर म गुनासो गर्दै आएँ,आँखाले आफ्नै आँखाको आँसु नदेख्ने रहेछ ! फुलपाती,अबिरले स ...
गजल
१२ डिसेम्बर, २०२१
लेखक
: सविन सिटौला
हिर्काउनुअघि उसले राख्यो यस्तो बुँदा पनिएक थोपो आँसु झार्न पाइने छैन रुँदा पनि परदेश छु भन्छौ , पीडाका कहानी सुनाउँछौमलाई देशमै नभए झैँ लाग्छ देशमै हुँदा पनि न्यानो कहाँ थियो ! पोल्ने ...
गजल
०६ जुन, २०२१
लेखक
: प्रदीप रोदन
मेरै मूल्य सोध्दा पनि मैले मनमा लिएको छैन के लिनु, जो आज सम्म आफ्नै खुट्टामा उभिएको छैन एक छिन पर्खनुस् हतार नगर्नुस् हाँस्नलाई म पछारिन लागेको हुँ पछारिएको छैन सम्झिन नसकेको बाको अनुह ...
गजल
३१ अगष्ट, २०२०
लेखक
: कमल संघर्ष
अनुहार हाँस्न दियो मन रुन दिएको छैन ऐनाले मलाई चरित्र देखाउन दिएकाे छैन लास बनाएर नदीमा फालेकै दिनदेखि डुङ्गाले धेरैलाई लास हुन दिएकाे छैन जिन्दगी मात्रै रहेछ एउटा यस्तो जागिर खोसिएप ...
गजल
२८ जुन, २०२०
लेखक
: ईश्वर दाहाल
म चाहन्न कसैको उपहारले खेर जानुपरोस्एक्दिन तिम्रै रुमालले घाँटी कसेर जानुपरोस् कोहीबाट टेकिनै परे पर्स जसरी टेकिन पाऊँता कि फर्कँदा ऊ आफैंले टिपेर जानुपरोस् गाउँको होचो झुपडीमा बा ...
गजल
२३ जुन, २०१९
लेखक
: उषा आचार्य
न आकारमा देखिन्छ न व्यबहारमा देखिन्छ !तिम्रो उपस्थिति केवल अन्धकारमा देखिन्छ ! बैंसले मत्त भई आधा रातमा नहिँँड जूनकीरी तिम्रो कामुकता मेरो अनुहारमा देखिन्छ ! निमोठी निमोठी चुम्दा ...
गजल
२२ सेप्टेम्बर, २०१८
लेखक
: रुपक वनवासी
जिन्दगीले जुन चाल्नु पर्थ्यो त्यो चाल नपुगेजस्तो पोखरासम्मै पुगेर पनि फेवाताल नपुगेजस्तो बेवारिसे दुःखीहरूले मसँग दुःख व्यक्त गरे मालिक ! हामीलाई दबाइ र देखभाल नपुगेजस्तो किन काठजस्तो ज ...
गजल
२८ जुलाई, २०१८
लेखक
: कमल संघर्ष
तिम्रा चाेटहरुमा म छियाछिया भैदिऊँलासाेमालिया भैदिऊँला सिरिया भैदिऊँलाम दुनियाँ भएर पनि एक्लाे भएकाे छुतिमी एक्लाे छौ तिम्रो दुनियाँ भैदिऊँलाअभावमा कुटेर चामल बनाउन सकिन्छसंकलन गरेर ...
गजल
२४ जुन, २०१८
लेखक
: जितेन्द्र मल्ल
कसले बिगार्यो घरबार? अनुसन्धान जारी छभगवान्, मदिरा या प्यार? अनुसन्धान जारी छ अन्तिम इच्छामा छोराले बेपत्ता बाको खबर सोध्योअझै पनि भन्छ सरकार अनुसन्धान जारी छ यौटा गरीब रातारात अमीर भ ...
गजल
०३ जुन, २०१८
लेखक
: दुर्गा रिमाल
दुखाउनु अगावै दुखाइको ओखती होस् हाम्रो प्रेममा यति एउटा सहमति होस् म एउटा धावक, निरन्तर दौडिरहन्छु मेरो खुट्टा तान्नेहरूको सधैँ प्रगति होस् तिमी, आमा र देशलाई छातीमा राखेको छु समाजला ...
१
२
३
४
५
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु