मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
हार्वर-कावेली
२० डिसेम्बर, २०१२
लेखक
: दिपक निरौला
यो हार्वर व्रिजको समुद्र,अनि तमोर-कावेली ।ओपेराको बोक्रे साख,मेरो जोमसोम्-काग्वेंनी ।।कत्ति धेरै भिन्न देख्छु, कत्ति यो हार्वर मुनि, कहिल्यै सुसेलीसुनिन मैलेबरू माथि - धेरै माथिआर्टिफिसि ...
म र तिमी
०१ डिसेम्बर, २०१२
लेखक
: बिबेक दुलाल क्षेत्री
म समयबाट डढेको ठूटो मान्छेम चट्टानबाट चोइटिएको दर्शनढुंगाम सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूलम चामलभित्रको अमिल्दो धानको बियाम बाटाभरि पोखिएको तोरी ,कोदो ,गहु ,मकैको दाना ।म भ ...
"कुहिरोको काग"
११ नोभेम्बर, २०१२
लेखक
: प्रदीप चापागाइँ
क्षितिज टेकेर जब उचाईका खुड्किला चढ्दै थिएँ बाटाहरु निष्पट्ट देखिएम शक्तीविहिन ठहरिएँ अघी बढ्ने साहस थिएन पछी हट्ने आँट थिएन र जाकिएँ अन्धकारमा वाह ! भगवान कस्तो यात्री बनाईदियौ बाटो विना ...
'तिर्नु छ मैले'' !
०४ नोभेम्बर, २०१२
लेखक
: पुष्कर रिजाल 'शुभेच्छुक'
कहिलेकाहींजब दुनियाँ बिर्सेंरतिम्रालागिसमय र मस्तिष्क बिछ्याउँछुजब साट्छु बर्तमानतिम्रा काल्पनिक बिम्बहरुमा म बोल्छु, खेल्छु, जिस्कन्छु...अनि खस्छु आफ्नै आँखाबाटआफैसँग राख- तिम्रा घ ...
मिराज मन
२८ अक्टोबर, २०१२
लेखक
: राज बल्लभ कोइराला
आकाश झैँ फराकिलोबाफ झैँ हलुकाआँखा झैँ निश्चल फूल झैँ सुन्दरशीत झैँ चोखो मुस्कान झैँ मिठोकपास झैँ कोमल हिमाल झैँ सेतो हुन्छ मन..कहिले फेरी सुरुंग झैँ खुम्चिएकोपहाड झैँ गरुङ्गो मरुभूमि ...
जीवनदेखी जीवन सम्म
२१ अक्टोबर, २०१२
लेखक
: दीप्स शाह
अचेल खास्खुस मात्रै सुनिन्छहाँसो हराएको छ शहरमामुर्तीहरु साउती मार्छन्मान्छेको बिवशतामासत्य यही होकि नसुनिने धूनहरुको मैले वाचा गरेको छैनकेवल कलेटी ओठ्हरुमा मुस्कानका छर्रा बर्षाउ ...
मेची नदी किनारमा ........!
१४ अक्टोबर, २०१२
लेखक
: सौरभ कार्की
एकछिन पछि जून – खोलाको उपल्लो किनारबाट पौडदै पौडदै आईपुग्नेछ – मसम्म । र साउती मारेर जानेछ – मैले नबुझ्ने कत्ति धेरै कुराहरु – हिजोअस्तिजस्तै ।म सधै देख्छु यहाँ रङ्गीन चराहरु – आवाद ...
सपनाको दोबाटोमा
०७ अक्टोबर, २०१२
लेखक
: गोवर्धन पूजा
गन्तव्य एउटै भएपछिबाटो छुट्टा छुट्टै भएपनिदोबाटोहरुमा भेट हुँदोरहेछपर्खाल लगाएर मनको साँध सीमामाजति नै दूरी बढाउन चाहे पनिघामजूनलाई एकलौटी बनाउन सकिँदो रहेनछसंगै हिंडेका बाटाहरुबिरा ...
कालो प्वाल
३० सेप्टेम्बर, २०१२
लेखक
: मोहन मणि लम्साल
आजकलउनीहरू चिन्तित छन् बिह्वलित छन् अधैर्य छन् बिचलित छन् उनीहरूको पुस्तौनिको सिरकमाअनयासै कालो प्वाल परेको छ । उनीहरूलाई थाहा छ त्यो सिरक कहाँ कहाँ पुगेनन् क—कस्ले ओढेनन् राम—सीता ल ...
इच्छापत्र
०१ सेप्टेम्बर, २०१२
लेखक
: ईश्वरमणि अधिकारी
मलाई थाहा छ एकदिनमसँगै जानेछन्म जाँदामैले बाँचेको जीवनमेरा तमाम सुख-दुखर ,मेरा सपनाहरू ।* *मैले देखेको उजेलोमैले टेकेको धरतीर ,मेरो आकाशसायद उस्तै रहनेछन्मात्र रहनेछैन मेरो उपस्थिति कुनै ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु