मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
वीर्यको बतास
०८ जुन, २०१९
लेखक
: सीता तुम्खेवा
नांगिएकी हो ऊ मर्दको अगाडि सर्वाङ्ग मर्दकै चाहना, आश्वासन र निर्देशनमाछोडाएर केस्रा केस्रा अंगप्रत्यंगअँध्यारो कोठाभित्र पटक-पटकमर्दले गरिदियो न्वारान एकपछि अर्कोकाली, डल्ली, परी.....! अँध ...
सम्पत्ति विवरण
०१ जुन, २०१९
लेखक
: जिके पोखरेल
सरकार ..... केही भए पो दिऊँ सम्पत्तिको विवरण ! हृदयको थुन्सेमा एक पाथी दुःख छ आँखाको गाग्रीमा एक ट्यांकर आँसु छ फोक्सोको बेलुनमा वषौं संकलन गरेको धुवाँको कस छ मुटुको ढुकुटीमा एक ड्रम फाल्सा परे ...
भगवान बनाउने
२१ मे, २०१९
लेखक
: मनोज भण्डारी
ठोकेरै हतियारले दिनदिनै जोरिन्छ मेरो मुख रोजै अर्जुनझैँ म पुग्छु रणमा ब्रह्मास्त्र ली सम्मुखयो गाण्डीव पिनाकले तर कुनै हुन्नन् महाभारतढुङ्गामै भगवान् निकाल्दछु सखे ! औजार खोपी म त । ...
आफैं विरुद्ध एक गुरिल्ला
११ मे, २०१९
लेखक
: राम गोपाल आशुतोष
म त्यो देशमा जन्मेंजहाँउज्यालोले पहिलोपल्ट - नमस्कार गर्छ ।जहाँ मैले पालुवामै - दु:खका अनगिन्ती व्याकरण पढेंकोपिला - मै पीडाका अनेकौँ प्रश्नको सामना गरेँफक्रँदै गर्दा - चोटका विविध परीक्षा ...
झ्याल
२१ अप्रिल, २०१९
लेखक
: सुरेन्द्र दवाडी
अलिकति उज्यालो आओस् भनेर अलिकति बतास छिरोस् भनेर र भित्रबाट बाहिर हेर्न भनेर राखेको घरको झ्यालबाट जब छिर्छन् हुरी बतास जब छिर्छन् असिना र जब छिर्छन्नछिरिदिए हुन्थ्यो जस्तो लाग्ने आँखाहरु ...
मौनता
०९ मार्च, २०१९
लेखक
: अविनाश भट्टराई
कसरी चुपचाप खस्छ दूवोमाथि शीतर चुपचाप रित्तिन्छ घामको कमजोर चुम्बनमाकस्तो आवाज सुनिन्छ-कपास भित्तासँगको घर्षणमा, फूल पत्थरमाथि खस्दा,र एउटा पातले हाँगाबाट आत्महत्या गर्दा किन यस्तो लाग ...
खेद प्रस्ताव
२५ फेब्रुवरी, २०१९
लेखक
: प्रोल्लास सिन्धुलीय
दाजी,तपैँले ‘नजा’ भन्नुभो, गइनँ । अनेकौँ पटक फर्किनुपरे नि भुस्याहासरीढिम्किन नछाड्नु थिएछ— एम्बेसी–गेट हुतिहारा बनिदिएरलुरूलुरू पछि लाग्नु थिएछ— चोरबाटोदिनैपिच्छे नमस्कार गर ...
मुगलान
०५ जनवरी, २०१९
लेखक
: शेखर विकल्प
चप्पलका फिता चुडिंदा सम्म पनि भेट्न सकिएन गनत्ब्य फाट्यो बा को थाप्लोमा नाम्लो - तर सकिएन पालो दिन फुटेर कुर्कुच्चाहरू टेक्न सकिनन् आमाले खुट्टालेर पनि बोक्न सकिएन आमाको जिम्मेबारी घाम सु ...
दुनियाँ
१४ डिसेम्बर, २०१८
लेखक
: नवराज कार्की
दुखी छु, तर रुन्न खुशी छु, तर हाँस्दिन पैसा छ, तर मास्दिन फोटो छ, तर टाँस्दिनदुनियाँ तँलाई म माथि राख्दिन। उत्सव छन् , तर जान्न भोजन छन् , तर खान्न तेरा गालीले दुख्दिन, तेरा प्रशंसाले फुल्दिन । भै ...
टाउको
१२ नोभेम्बर, २०१८
लेखक
: सुरेश बुढाथोकी ‘फकिर’
मेरो आमाको कपालअलिकति शोकले, अलिकति बुढ्यौलीलेझर्दै थिए, छोटा हुँदै थिएमेरो कपालकलिकति शोखले, अलिकति अराजकताले लामा हुँदै थिएआज अचानक हजामले मेरो टाउकोमाकैंचीजस्तै भोको पेट घुमायो अनि, म ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु