मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
गँगटा र भुवानहरू
२८ जुन, २०१६
लेखक
: बालकृष्ण थपलिया
यसपालिको मंसिरमा नयाँ धान भित्र्याउनअसार रोपेका थियौँबडा दुःखसँग । असार ल्याउन पनि युग कुर्नु पर्यो लामो खडेरी पछि हुरी बतास आयोभत्कायो सामन्ती पहाड अनि बल्ल सुरु भयो मनसुनरोप्यौँ छिपछि ...
एउटा खस्रो चित्र
०७ मे, २०१६
लेखक
: जीवन खत्री
कलालाई कलाको रुपमा नबुझ्ने एउटा साथी छ मेरोउसलै पठाइदिएछ मेरो ठेगानामाएउटा विचित्रको खस्रो चित्रठीक यतिबेला, म यही चित्रलाई नियाली रहेछु।हुनसक्छ, यो चित्र त्यो भिन्चीले बनाएको हो,जसले मो ...
म यथास्थितिवादी
१० अप्रिल, २०१६
लेखक
: सावित्री गौतम
के गर्दैछेस ?सधैझै, कुनै विहान, कुनै साँझ, वा कुनै दिउँसो,यसरी अचानक कानमा ठोक्किने मदेखि पर रहेकामेरा बा आमाको आवाज,उनीहरुसंग हुने उनै रुटिन लंबेतान गफ अर्थात यथास्थिति ,जसबाट म चाहन्न कहिल ...
पहाड सुन्दरी
०२ अप्रिल, २०१६
लेखक
: भूपिन
तिमी पानीमा लुछुप्पै भिजेकी छौर सबैभन्दा सुन्दरी देखिएकी छौ !तिमीलाई देखेरम बैंसले उत्ताउलो भएको छु ।ओहो ! यो कस्तो संयोगलु चलिरहेको खडेरीमा तिम्रो मुलायम छालामाथि हिमालमा टाक्के लगाएर न ...
बाबुलाई विदा गर्नुअघि
०३ मार्च, २०१६
लेखक
: रोहित खतिवडा
गुलाबको पत्रका पैतालाले उक्लिएर चक्रपथको थोत्रो बससमाउँदै साना साना औंलाहरूले तरुनी आमाको माझी औंलोयो देशको भविष्य गइरहेको छ, अज्ञात यात्रामा।उसलाई थाहा छैनखोइ कुन्नि किन होस्आमाका स्न ...
एउटा यात्रामा
१६ फेब्रुवरी, २०१६
लेखक
: बसन्त गौतम
“यस्तो ‘होपलेस्’ देशमा म बस्दै-बस्दिँन!”यस्तो ‘होपलेस्’ देश म फर्कँदै-फर्कन्न!”देशसंग फन्केर हिँडेको छ छोरोछोराले ‘होपलेस्’ भनेको देश कुर्नु छ-‘होपलेस् देश’ को ‘होपलेस ...
मोनालिसा र मार्च ८
०६ फेब्रुवरी, २०१६
लेखक
: उमेश राई ‘अकिञ्चन’
ओ ! इन्द्रेणी नायिकासदियौं कुजिएरएउटा फोटो फ्रेममाकति कुरिरहन्छौ घाम र पानीको आगमनम दिन चाहन्छु तिमीलाईनीलो आकाशमा उड्दै गरेको चरातिमीले पोत्नुपर्छ मुस्कान समयकोतिमीले फेर्नुपर्छ परि ...
यसपालि
२२ जनवरी, २०१६
लेखक
: शरण आँसु
यसपालियस्तो भो दरैहरुलेदासताको पुरानो आगो निभाएरगिंदरीका काठहरु रगडेरनयाँ झिल्का निकाले(उता अग्निनगरमा महान् प्रमिथस पुरस्कारबाँडियो -पानीमरुवाहरुलाई )भुइँचालाहरुको गीत गायो -नयाँ वर ...
फरक
०५ जनवरी, २०१६
लेखक
: तेजविक्रम कार्की
तिमीले पर्वत पर्वत उभिएर भन्यौ मैले भुई भुई छोएर भने होस् म त धुलै हुन्छु !कमसेकम साना साना नानीहरूलेमुछेर भाडाँकुटी खेलुन् !तिमीले सागर सागर भरिएर भन्यौ मैले आकाश आकाश रित्तिएर भने बरु बसौ ...
विश्वास
२४ डिसेम्बर, २०१५
लेखक
: उपेन्द्र सुब्बा
देउरालीमा सिन्दुरले रातै पोतिएर फूलपातीले छ्याप्पै छोपिएर एउटा ढुङ्गा देउता भएर बसेको छ । देउता ढुङ्गा पनि हुन सक्छ ढुङ्गा देउता पनि हुन सक्छमात्र विश्वासमा । त्यही विश्वासमा निर्बलहरू ब ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु