मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
ओरी दाओ !
०६ डिसेम्बर, २०१५
लेखक
: सरिता तिवारी
नथिया नदेऊ मलाईठोसिया पनि नदेऊसक्छ्यौ भने देऊ आमाजिन्दगी जित्ने गीत हँसुली मलाई चाहिन्नँमाठा र पहिरी माग्दिनँम लड्दै उठ्छु थाक्दिनँभेट्ने छु एकदिन जीत पहाडा मलाई कण्ठै छऔँलामै मेरो ...
भीड
२५ नोभेम्बर, २०१५
लेखक
: अमर न्यौपाने
सहरको भीडमा मलाई जन्ती र मलामी उस्तैउस्तै लाग्छजन्ती र मलामी हिँड्ने बाटो एउटै छमन्दिर र घाट सँगसँगै छन्मानिस र मृत्यु सँगसँगै छन् एउटा पहाडी थुुम्कोमा बसेर हेर्छु आर्यघाटतिरलाखबत्ती र ल ...
ऊ केही पनि गर्दिन
१८ नोभेम्बर, २०१५
लेखक
: सीमा आभास
जङ्गल सोहोरेर चुल्याउँछे घाँसको पर्वत सन्तानलाईझैँ माया गर्छे गाईबस्तुलाईआफ्नै शरीरलाईझैँ हिफाजत गर्छे घरलाईमातृत्वले नुहाइदिन्छे मालिकका छोराछोरीलाई । कहिल्यै भ्याइन उसले कपाल कोर ...
नाकाबन्दी र देश
०१ नोभेम्बर, २०१५
लेखक
: शोभाकान्त गौडेल
हो, यो नाकाबन्दी खुल्न सक्छ सडेका प्याज कुहिएका आलुमात्र होइननुन, तेल औषधि र ग्यास अब निर्बाध आउन सक्छ तर बिगत साक्षी छ ढुक्क नहुनु कोहीदक्षिणको यो नाका जहिले पनि बन्द हुन सक्छ अति भयो यो बार ...
दशैँ र सन्तान
२१ अक्टोबर, २०१५
लेखक
: निष्प्रभ सजी
यसपालि– नफर्की भनेको थिएँ दशैँलाई मेरो बोली मधुरो भयो वा दसैं बहिरो सुनेन दशैँले । पोहोर साल नै कमाउँदै औंलाहरूकागजमा पोको पारेर हालेको थिएँ दशैँको हातमा छोराको ठेगाना पोहोर साल नै बिन्त ...
हिँड्ने रूखको कथा
१८ अक्टोबर, २०१५
लेखक
: भूपिन
दशैँमा गाउँ जाँदा गाउँले भन्ने छ- 'तिमी त सहरवासी भइसक्यौधापे खोलामा आउने आकस्मिक बाढीजस्तोतिमी दशैँ मनाउँन मात्र गाउँ फर्किन्छौ ।'आमाले भन्नुहुनेछ'यो घरको ढोका तिम्रो यात्राको बिसौनी हु ...
खै त्यो मान्छे को हो ?
१० अक्टोबर, २०१५
लेखक
: एल. बि. क्षेत्री
करबिरे, मनबिरे कि धनबिरे ?को हो त्यो मान्छे ? को हो त्यो ?म उसलाई चिन्न चाहन्छुवर्षौ देखि म हेरीरहेछु उसलाईकाँधमा एउटा ठुलो बाकसकाखिमा च्यापेको एउटा कुम्लोयस्तै केही बोकी हिँड्छ उर उक्लि रहे ...
सङ्कटकालमा सहवास
२९ सेप्टेम्बर, २०१५
लेखक
: श्यामल
सङ्कटकालमा म तिम्रा औँलाहरू चलाउन सक्दिनसङ्कटकालमातिम्रा आँखाहरूतिर हेर्न सक्दिनसबै कुरा तय गरिएको हुन्छ माथिबाटसबैसबै प्रेमीहरू ज्यान जोगाउन आतुर हुन्छन् खाडीयुद्धको आकासमा भौँतार ...
आउ, जलाइदिउँ देश !
०९ सेप्टेम्बर, २०१५
लेखक
: निष्प्रभ सजी
आउ, सबैतिरबाट झोसौँ आगो आउ, मिलेर जलाइदिउँ देश हिउँ हो आगो बल्दैन भनेर नसोच बल्छ बालेपछि कञ्चनजंगालाई बालिदिउँ अन्नपूर्णलाई बालिदिउँ आउ, सबैतिरबाट झोसौँ आगो आउ, मिलेर जलाइदिउँ देश पानी हो आ ...
दिनको हैरानी
०१ सेप्टेम्बर, २०१५
लेखक
: सुदीप पाख्रिन
समयको हाँगामा सुरक्षित वर्तमानको निरीह र टिठ्लाग्दो गुँडलाईएक्काशी आएरहल्लाउनु हल्लायो र निर्ममतापूर्वक खसालिदियो राक्षसी यादहरूका आँधीले । र, कुनै ग्लानी बिना कुनै पश्चाताप बे ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु