मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
मेरो बुवा
२१ जुलाई, २०११
लेखक
: चन्द्र घर्ती मगर
समय छिटो हिड्यो कि बुवा ! म नै ढिलो भएँ ।? सुई चाडो गुड्यो कि बुवा ! पाईला सुस्त चालें ।? दु:ख गरी सुख दियौ सन्तानलाई, बुवा । गरीबबाट धनी पार्यौ परिवारलाई, बुवा । जिउभरी छोपिदियौ  ...
दुर्घटित मनको कथा
१९ जुलाई, २०११
लेखक
: बिक्रम तिमिल्सिना
तिमी साथ नहुँदा,नियास्रोको कर्दमुटुबीच बर्सिंदा,यता मेरो आँखामा पहिरो गयो,मन दुर्घटित भयो ...दुखेको हो,तर अविश्वास दुखेको होइन,विश्वासभित्र पनि अलिकति दुख्ने ठाउँ हुँदो रहेछ...त्यहि दुखेक ...
बृद्ध सपनाहरु
१७ जुलाई, २०११
लेखक
: सुदीप पाख्रिन
जब जब घरमुनिको नरिवलको बोटको हाँगामा बसेर एक हुल कागहरु दिक्कै लागुन्जेल 'काग काग' कराउँथे -एका बिहान बिहानैदेखितब तब मेरी बुढी हजुरआमाका बृद्ध आँखाहरु पर बाटोको उपल्लो छेउसम् ...
मन मा हुन्छ देश
१० जुलाई, २०११
लेखक
: महेन्द्र पौडेल
मन भरी बिदेश कै सपना जो बोकी दिन भर डुल्दछन् जो अनेक बाटो खोजी सु-माटो मा बुट ठोक्दै उनै भन्छन् आज माटो छाडी बिदेशिने देश को हुन्छ लाज उल्टो खेलिंदैछ किन ? राजनीति चेसपैताला मा हुने हैन, मन् मा ...
बिथोलिएका दिनचर्या
१० जुलाई, २०११
लेखक
: भीमप्रसाद घिमिरे
घर-अफिसअफिस अनि घर साँघुरा दिनचर्याभित्र यन्त्रवत मान्छे अनपेक्षित पुनरागमनअनपेक्षित अभिलाषादसकपछि फर्किएको खोलो निर्मल , कञ्चन, शान्त, शीतलअर्थहीन नाताभयावह परिणाम लापरवाह मनबाटो विर ...
दुःस्वप्नहरुको निर्मम आत्महत्या
१० जुलाई, २०११
लेखक
: रुपिन्द्र प्रभावी ‘कटु’
धमिलिएको आँखाले ऊजलतरङ्ग चल्मलाउँदाज्वारभाटा छचल्किँदापानी धमिलिएको दृष्यआँखाभरि सजाउँदैमाछा मार्ने दुःस्वप्न टोलाइरहन्छ ।सङ्लो पानी त देख्नै सक्दैन ऊकञ्चन दह त कल्पना गर्नै सक्दैन ...
लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु
०४ जुलाई, २०११
लेखक
: तीर्थ श्रेष्ठ
बासनारहित तर प्लाष्टिक होइनौतिमी लाहुरे फूल !म यतिखेर युद्धमा क्षत–विक्षत मेरा पति संझिरहेकी छुकाँचो धागोले बेरिएको चिठ्ठीलास गन्हाउने पेन्सनत्यही पेन्सनको आडमा बाँचेको जिन्दगीजेनत ...
आमा ....!
०३ अप्रिल, २०११
लेखक
: राजेन्द्र अधिकारी
कुनै एकलासको निरबता होस्या आफन्त अनि पराइ भिड भित्रै को एक्लो पन मेरा खुशीका असिम देउरालीहरु हुन या दु:खका अपार गल्छेडाहरु हर हमेसा तिमी मरै अन्तस्करणमा लहराको लागि ठडिएको थाक्रो ज ...
पीडाका यामहरु र जिन्दगी
१६ फेब्रुवरी, २०११
लेखक
: सरुभक्त
मायामन्दिर ढुङ्गाका मनहरु रोएरहामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदी गाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु दुखेर भगुवा विश्वाशहरु ज्वालामुखी पर्वततिर ल ...
विश्वजनीन यात्रा, मान्छेको
०७ जनवरी, २०११
लेखक
: अमित रिजाल
एउटा अनादी (भ्रमपुर्ण) अन्त्यक्रममापाषाण हुदैं गएको सम्वेदनासहरका वस्तीहरुमाअनौपचारीक-अनौपचारीक सम्वन्धहरु,दशाब्दीयौं अघिदेखीभियतनाम, नागाशाकी वा च्याम्बर हाउसहरुमाहार्दै आएको उचाई ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु