मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
गजल
गजल
०५ अगष्ट, २०१३
लेखक
: कपिल अञ्जान
पक्कै केही न केही गुमाएर निस्किएको छकि त उसले यथार्थ लुकाएर निस्किएको छ हिजोसम्म त घर सजाउँछु भन्दै थियो रेआज आफ्नै त्यो घर जलाएर निस्किएको छ सायद हतियारले धोका दिएको हुनुपर्छनत्र किन ? कलम ...
गज़ल
०९ डिसेम्बर, २०१२
लेखक
: धनराज गिरी
छैनौ तिमी केही छैन घाम हावा पानीबल्ल बुझे तिमी रहिछौ मेरो जिन्दगानीथाहा छैन तिमीलाई तिमी आफै के हौ?बनेकी छौ तिमी मेरो दुई आखाको नानीदिएकी छौ सधै भरी मागे भन्दा बढीमानेको छ हृदयले तिमी माह ...
गजल
२२ सेप्टेम्बर, २०१२
लेखक
: जितेन्द्र मल्ल
खोक्रो अहम् फ्याँकी देऊ, सुखी हुन्छौ विश्वाश गर !मोह डाह त्यागी देऊ, सुखी हुन्छौ विश्वाश गर ! पल्टाई पल्टाई जिन्दगीको किताब हेर्नेहरु सुन,केही पाना च्याती देऊ, सुखी हुन्छौ विश्वाश गर ! लुगालाई ...
गजल
१५ सेप्टेम्बर, २०१२
लेखक
: गोपीकृष्ण ढुंगाना
दुःख रोपी सुखी सपना कति बुन्छ्यौ आमा ?मेरा लागि जिन्दगीमा कति रून्छ्यौ आमा ? भोकायो कि छोरो भन्दै आँफु भोकै बसी,चाउरिएर कतिञ्जेल मुख थुन्छ्यौ आमा ? कहिले घाम कहिले पानी छैन यौटा ओत,आफ्नो मै ...
गजल
१८ अगष्ट, २०१२
लेखक
: देव पाठक
जाउ भन्छौ जान्छु बेहाल हुनेछौ आँशुले भिजेको रुमाल हुनेछौ धन बिनाको लक्ष्मी कस्ले पुज्छ भन म बिना तिमी नी कङगाल हुनेछौ यो लाशलाई मार्ने बुन्दैछौ सपना तिमी आफ्नै धारले हलाल हुनेछौ बढ्दैछ ...
गजल
२९ मे, २०१२
लेखक
: सोनीका अर्याल
साँहिला दाइले सिमानामा बार लगाउने रे आमाटेक्नेहरुलाई खुकुरीको धार लगाउने रे आमा हाम्रो छुट्टै राज्य खोइ त सोधेकी थे बालाईआगनको डिल वरै वाट तार लगाउने रे आमा चौतारीमा वरपिपल रोप्ने अर्कै ...
गजल
१३ नोभेम्बर, २०११
लेखक
: प्रमेश कँडेल
पुज्दैमा पत्थर भगवान हुँदैन ढुंगा र थुंगा समान हुँदैन उकाली देखेर तर्सिन्छ दुनियाँ जिन्दगी सधैंभर मैदान हुँदैन समस्या सदैव अवसर&n ...
गजल
२३ अक्टोबर, २०११
लेखक
: रामकृष्ण "अनयास"
सप्तरंगी टिका माला अर्को साल लाई राख बैनिआउँदो भाईटिकामा मलाई,अल्लिछिट्टै डाक बैनि सबको निधार भाईटिकाले सजिएर हिड्दा खेरितिमी दाई को आयु बडोस्, भन्दै देबि भाक बैनि । नजाउँ त बल्द ...
गजल
०९ अक्टोबर, २०११
लेखक
: अर्जुन 'निर्जन' पौडेल
मान्छे बिग्रेको लाज नभएर हुन सक्छ बेहिसाब समय माझ नभएर हुन सक्छ कती गाह्रो लाग्छ पर्खाइको पीड़ा दिन नगएको साँझ नभएर हुन सक्छ चराहरू आकाशमा निस्कन्छन् खुल्ला सायद त्यो बेला बाज ...
गजल
११ सेप्टेम्बर, २०११
लेखक
: जीवन खत्री
गोधुलीको आकाश भेट्नु भयो भने हिउँको सेतो कपास भेट्नु भयो भने सम्झनुस् त्यो मेरो देश हो सँधै मधुमास भेट्नु भयो भने पसिनाको रंग सोध्न नभुल्नुस् चौतारीको बतास भेट्नु भयो भने ...
«
१
२
३
४
५
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु