मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
गजल
गजल
२५ अप्रिल, २०१८
लेखक
: संजय देब बिस्ट
बचपन फोहोरको बोरामा बित्योजवानी अरबको बालुवामा बित्योकायर राजधानीमा सरकार चलाउछएउटा सिपाही सिमानामा बित्योजति समय जिन्दगी बुझ्दा बितेनत्यति समय तिम्रो आँखामा बित्योमन हेरेर मैले तिमि ...
गजल
१६ सेप्टेम्बर, २०१७
लेखक
: रसिक राज
मान्छे जिउँदै डुब्यो मर्यो र तैरियोवाह ! शास क्या विधि वजनदार थियो थियो छन त आँसु शीत जस्तै निर्मलअनि तिम्रो याद मिसियो मैलियो । पलाएथ्यो काँडा त जन्मै देखि डालीमाएक सुन्दर फूल फुल्यो भाच ...
गजल
०४ सेप्टेम्बर, २०१७
लेखक
: गणेश गौतम
वारीको कुरा पारीले बुझ्दै बुझ्दैनन् जसरी सासुको कुरा बुहारीले बुझ्दै बुझ्दैनन् यी बिचरा पुरुषहरूले पनि कसरि बुझुन् नारीको कुरा जब उनै नारीले बुझ्दैनन् दुई सन्तान इश्वरको बरदान भन्ने कुर ...
गजल
२२ अगष्ट, २०१७
लेखक
: दीपक समीप
रहर छ मर्न , मर्नअघि नाम अलिअलि राखेरतर पै'ल्यै सिलाइदिएछन् कात्रोमा बगली राखेर कत्रो भरोसा बोकेर बिरामी अस्पताल धाउँछन् यहाँ चलेकोछ अस्पताल डाक्टर नक्कली राखेर सल्किएको म उहिल्यै हो उनला ...
गजल
२८ मे, २०१७
लेखक
: प्रिन्स भट्टराई
ऊ केही भनिरहेछ, मन्दिरको पत्थरलाई ।मूर्ति बोल्दैन भन्ने थाहा, भएछ शहरलाई ।तिमी आँखैले मेरो, शरीरको बलात्कार गर्छौ,म कसरी सजाय दिऊँ, तिम्रा ती नजरलाई ?बगिरहेको पानीको गन्तव्य, कहाँ हो भनेर,नद ...
गजल
०५ नोभेम्बर, २०१६
लेखक
: माधव पोख्रेल ‘’अनुराग’’
ईश्वर रहेछ गर्ने उसकै,वन्दना रहेछ ।।भन्दाभन्दै नि नास्तिक बन्ने,सम्भावना रहेछ ।। बसेर पनि यो भीडसँग एक्लै हुँदा लाग्ने रैछ ।।दुनियाँ भन्नु नै आखिर उही,एकजना रहेछ ।। &nbs ...
गजल
१९ अगष्ट, २०१६
लेखक
: अमला अधिकारी
भगवान् माथि गतिलो भर राखेकी छिन् अनि मूलबाटोमा दुवै नजर राखेकी छिन् बेपत्ता बहिनीको हुलिया हेर्न आऊ आमाले सन्दुकमा घाँघर राखेकी छिन् अलिकति किताब र युग पढाउन हजुरआमाले नाति शहर राखेकी छिन ...
गजल
०५ जुन, २०१६
लेखक
: छविशीत कुलुङ
तनाब जति खत्तम हुन्छ पिउन थालेपछिजत्ति थपे नि कम हुन्छ पिउन थालेपछिजसको खुट्टामा जमिन टेक्ने शक्ति हुदैनउसैको पाखुरामा दम हुन्छ पिउन थालेपछिबाठाहरू पिएको बेला चुपचाप बस्छन्लाटोलाई बोलम ...
गजल
२६ मे, २०१६
लेखक
: कमल संघर्ष
गमला पुरानै देखिन्छ फूल नयाँ देखिन्छबुज्रक शिक्षक अघि स्कुल नयाँ देखिन्छहिमाल मैला पहाड काला देखेछन देख्नेलेम हेर्छु मैले हेर्दा देश बिल्कुल नयाँ देखिन्छरङ्गिन भन्नु पनि मनमा भ्रम फैला ...
गजल
१५ मे, २०१६
लेखक
: अनन्त अनुराग
आफू मेटिए अरूलाई अमर बनाएथोपाहरू मिलेर त्यो सागर बनाएनदी चाहीँ वर्षौँदेखि बगेकै थियोबनाउनेले पानी भने भर्खर बनाएझुटा हुन् न त सत्य ती ऐनाहरूजस्ले संसार उल्टिएको खबर बनाएईश्वर भन्दा शक ...
«
१
२
३
४
५
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु