मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
गजल
गजल
१५ डिसेम्बर, २०१५
लेखक
: अायुबेनी
जिन्दगीलाई अनौठो पीर छोडेर एउटा मुटु बिनाको शरीर छोडेर थाहै नदिइ कोही गएछ दिलैबाटसुटुक्क सिरानमा तस्विर छोडेर कैयौँ छालहररू तर्किएर गए यसै किनारामा एक्लो फकीर छोडेर हारगुहार कसैको सुन्न ...
गज़ल
२६ जुलाई, २०१५
लेखक
: कोमल भट्ट
अतालिएँ प्रवासले साथीमनै मर्यो उदासले साथीमडारिदै गए सयौँ पिडा खिसी गरे विलासले साथीकथा भए अतीत ती ऐले विदा लिए मिठासले साथीनिरन्तरै खपें यहाँ दु:ख सुकी सकें म प्यासले साथीनिसासिएँ भएर कै ...
गजल
१० मार्च, २०१५
लेखक
: यूनिक क्षेत्री कमल
भक्त माथि ईश्वरबाटै छल भएपछि कपट गर्नेहरु पनि सफल भएपछि कहाँ रह्यो आस्था तपाईंलेनै भन्नुस्पवित्र त्यो बागमती नी ढल भएपछि हरायो महत्व सुगन्धित फूलको पनिघरघरमा प्लास्टिकका कमल भएपछि खै क ...
गजल
२४ फेब्रुवरी, २०१५
लेखक
: निशा प्रतिक्षित
न समयसँग न त छ सरकारसँग मेरो खबर छँदै छैन अखबारसँग जस्तो देख्यौ तिमीले दुरुस्तै भनेका न हौ छैन गुनासो मलाई तिम्रो बिचारसँग उस्ले लात हानेको छ मेरो बिश्वासमाथि हिसाब हुनेछ अब बालुवाटारसँग म ...
गजल
१४ डिसेम्बर, २०१४
लेखक
: भावना पाठक
यती गरुङ्गो जिन्दगी शरिरमा राखेर र बाँच्नु छ शरिरलाई भीरमा राखेरए समय मलाई मुस्कुरा नभनि देउ गएको छ मलाई पीरमा राखेरआइज दुस्ख हद नजिक आइजबाच्नेछु तँलाई तक्दिरमा राखेरउ बर्षौ देखी यसरि ...
गजल
०६ डिसेम्बर, २०१४
लेखक
: प्रवीण बानियाँ
मलाई मात्रै ‘था छ पीर जिन्दगीको चढ्न कति गाह्रो छ भिर जिन्दगीको । लड्दै–उठ्दै हिँडियो बाटोहरु धेरैख्वै ! कहाँ उनिएछ झिर जिन्दगीको । आँसुहरुको यो नदी कैले सुक्ला र,भेटिएला बल्ल त्यो तीर ज ...
गजल
१४ जुन, २०१४
लेखक
: अमृत सुबेदी गुराँस
लक्का जवान विदेशियो भने नरमाइलो लाग्छयो उर्भर भूमि बाँझियो भने नरमाइलो लाग्छ !न्यायको पक्षमा हिड्नेको गोडा, बोल्नेको जिब्रोअनि लेख्नेको हात काटियो भने नरमाइलो लाग्छ !मार्न त म तिमीलाई छिन ...
गजल
२९ मार्च, २०१४
लेखक
: किसान
(१) मैले यो समयको चुनौति यसरी चुकाउनु छसमुन्द्रमा जग राखेर आकाशमा घर बनाउनु छमलाई मेरो जिन्दगीमा धनसम्पति भन्दा बढी मर्ने दिनका लागी मलामी कमाउनु छभमरा प्रती काँडा य ...
गजल
१३ मार्च, २०१४
लेखक
: रोहीत कुमार
तिमी जानु अगाडि र आउनु अगाडि !म सोचिरहन्थेँ कसैलाई बोलाउनु अगाडि ! यी रातहरू पनि यती अन्धकार थिएनन्बिजुलीका पोलहरू ठडाउनु अगाडि ! तस्विरहरू हेरी मनमनै सपना सजाउँछुतिम्रो यादले एकोहोरो सताउ ...
गजल
०५ फेब्रुवरी, २०१४
लेखक
: अशोक गौतम "क्षितिज"
हराएका सन्तानको आधा शरिर भेटिएको छ ।र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ ।यो समय पनि छि कस्तो अचम्मको हो !तिनै दु:खी मनहरु मा अनेकौं पिर भेटिएको छ ।कठै उनका ति सन्तानले अव केही सुख पाउलान,वि ...
«
१
२
३
४
५
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु