मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
लघुकथा
गौतम बुद्ध र आँपको बोट
०९ मे, २०२०
लेखक
: लोकमणि पौडेल
एक दिन गौतम बुद्ध आँपको फेदमा अडेस लगाएर विश्राम गरिरहेका थिए । दिउँसोको समय थियो । रुखमा लटरम्म आँप पाकेका थिए । त्यत्तिकैमा केही बच्चाहरूले बुद्ध बसेको आँपको बोटमा ढुंगाले हाने । ढुंगाले ...
बिल
०६ जुलाई, २०१७
लेखक
: मदन पौडेल
“सुनिस्यो न हजुर ले हजुर को क्रेडिट कार्ड को बिल चेक गरिस्यो ।” “मेरो बाट त ३५ पाउण्ड को फ्रड गरेछ ।” “फ्रान्स बाट पो सपिङ छ, आईफल टावर हेर्नेे कत्रो रहर पैसा नपुगेर पुरा हुन सकेको छैन । ...
प्रश्न
१८ मे, २०१७
लेखक
: मदन पौडेल
भाइकाजी चोक को पसल बाट केही किनेर फर्किंदैं थिए । "बाजे झोला म बोकिदिउँ?" को आवाज ले फरक्क फर्किए । आँफूले नचिनेको केटो । "मैले त चिनिन नि बाबु, कसको छोरा?" "हजुर ले चिन्नुहुन्न, म उ त्यो पहेंलो घर ...
रजस्वला
२७ मार्च, २०१७
लेखक
: मधुरकवि उपाध्याय
मिति २०४३ साल असोज ८ गते ३ जना स्त्रीहरुको जन्म भएछ। न्याट्ली मार्टीनेज अमेरीकी केटी, नेहा कपुर भारतीय प्रोफेसरकि छोरी र बझाङ मंगलसेनकि दील बहादुर चुनाराकि छोरी कान्छी चुनारा। एकैपटक भएको ...
पुनः मन्थन
३० नोभेम्बर, २०१३
लेखक
: ध्रुव मधिकर्मी
अन्ततः दुई पक्ष मिलेर समुन्द्र मन्थन गर्ने टुंगोमा पुगे । निकै कष्टसाध्य थियो मन्थन कार्य । तर विवाद र द्धन्द्ध समाधान गर्ने यो बाहेक अर्को उपाय पनि थिएन । निकै वेर चल्यो मन्थन कार्य । जे ची ...
भ्रष्टहरू
२५ अक्टोबर, २०१३
लेखक
: सुरेश चन्द
सबैलाई थाहा छ, रामलाल साँझ बिहान मुख जोर्न संघर्षरत मात्र एक मजदुर हो । भन्सार छलेर सामान ओसार्छ त्यसकारण तस्कर र देशको लिखित कानुन अनुसार अपराधी पनि । आज पिताम्बर साहुको थान कपडा ओसार्दै ...
उपहार
०१ अप्रिल, २०१३
लेखक
: दीपक समीप
सन् २०११ को भ्यालेन्टाइन डे मा पार्टी मनाउँदै गर्दा उनीहरूका आँखा जुधे । बदलामा दुवै जना सँगै मुस्कुराए ..... । सन् २०१२ को भ्यालेन्टाइन डे मा उसले रातो गुलाबको फूल दियो । बदलामा उनले सहर्ष स्व ...
इन्द्र प्रश्न
२८ डिसेम्बर, २०१२
लेखक
: उत्तम पुरुष
स्वर्गका राजा इन्द्रलाई कान्तिपुरको यात्रा गर्न मन लागेछ । उनी सरासर संबिधान सभा भवनमा गए । त्यहाँको दुर्दशा देखेर मनमनै भने " कस्तो बिजोक, न संबिधान छ, न सभा" ।" ए, को होस् तँ ?" गार्डले चोरल ...
विरुपित
०४ अगष्ट, २०१२
लेखक
: किशोर पहाडी
झोल पदार्थ कडा थियो ।साईंलीको भट्टीको रक्सी कडा नै हुन्छ ।”साईंलीको रक्सीले फ्ल्याट् पार्यो ।” — अन्तिम घुट्को घुट्क्याउँदै राना करायो । उसको स्वर लरबर थियो । अब राना उठ्यो । बिष्टे र ...
अधिकार
३१ जनवरी, २०१२
लेखक
: अन्जु पुरी
ऊ मानवअधिकारको सम्मान गर्ने मान्छे, सम्पूर्ण मानवका अधिकारहरुको रक्षा चाहने मान्छे । ऊ अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने मान्छे । ऊ वर्गीय, जातीय, लैङ्गिक आदि सम्पूर्ण विभेदको विर ...
१
२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु