उपहार

दीपक समीप
नाम : दीपक समीप
  दीपक समीपका रचनाहरू

सन् २०११ को भ्यालेन्टाइन डे मा पार्टी मनाउँदै गर्दा उनीहरूका आँखा जुधे । बदलामा दुवै जना सँगै मुस्कुराए ..... ।


सन् २०१२ को भ्यालेन्टाइन डे मा उसले रातो गुलाबको फूल दियो । बदलामा उनले सहर्ष स्वीकार गरिन् ..... ।


परिणाम भनुँ या संयोग, सन् २०१३ को भ्यालेन्टाइन डे को दिन नै प्रेमिकाले छोरो उपहार दिई । बदलामा प्रेमी फरार भयो ..... ।

पोखरा

पाठकको प्रतिक्रिया
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस