उपहार

bool(false)

सन् २०११ को भ्यालेन्टाइन डे मा पार्टी मनाउँदै गर्दा उनीहरूका आँखा जुधे । बदलामा दुवै जना सँगै मुस्कुराए ..... ।


सन् २०१२ को भ्यालेन्टाइन डे मा उसले रातो गुलाबको फूल दियो । बदलामा उनले सहर्ष स्वीकार गरिन् ..... ।


परिणाम भनुँ या संयोग, सन् २०१३ को भ्यालेन्टाइन डे को दिन नै प्रेमिकाले छोरो उपहार दिई । बदलामा प्रेमी फरार भयो ..... ।

पोखरा

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस