मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कथा
होस्टेलकी दिदी
२० जनवरी, २०१३
लेखक
: अंशुमाली
कालो, निलो आकाश । मुसलधारे पानी । शिरदेखि पाऊसम्म निथु्रक्क भिझेर लुगलुग काम्दै ऊ अवला बच्चा झै बाटोको छेऊमा उभिराखेकी छ । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । घपलक्क ओढेको पछ्यौराको मु ...
लक्ष्मी इन्टरन्याशनल
०८ सेप्टेम्बर, २०१२
लेखक
: प्रकाश सायमी
‘लक्ष्मी सुकुटी छ ?’ ‘सुकुटी नभन्नु न सर, डाइमिट भन्नु न । आज सकियो , आमाले गर्मीमा गन्हाउँछ भनेर कम्ति पोल्नु भएको थियो । सकियो त । ...’लक्ष्मी यसरी नै बोल्थिन् , जानेका अलिकति कुरा नजानेक ...
टाइल्समा नाङ्गो पशु
२४ जुन, २०१२
लेखक
: मनोज बोगटी
‘आउ’श्रीमती बुद्धले मलाई हातमा तानेर भित्र लगिन्।एकापट्टिको भित्तै ढाक्नेगरी झुण्डाइएको बुद्धको ल्यामिनेशन अघि पुगेपछि तिनले ठूलो सास लिइन्। यो कपिलबस्तु त होइन, तर त्यस्तै उज ...
मुद्दा
१९ मे, २०१२
लेखक
: कृष्ण कुसुम
आकाश डम्म थियो । माघेसंघ्राँतीको एकदिन अघि हुँदो हो सायद । खास जाडोको त्यति अनुभव त भएकै छैन यसपटकको हिउँदमा । तैपनि बिहान बेलुका अति चिसो तर दिउँसो भने चैत झैं भैसकेको थियो काठमाण्डौको मौष ...
कालिजको शिकार
११ अप्रिल, २०१२
लेखक
: जयबहादुर घिमिरे
फाल्गुनको महिना, कृष्णपक्षको निष्पट्ट अँध्यारो रातको तीन बजे । दिउँसो भए तल हेर्दा रिङटा लाग्ने भीर, ठाउँ–ठाउँमा गुराँसका बोट, गाँउबस्तीबाट दुई घण्टाको दूरीमा रहेको जंगलको अपट्टेभीरम ...
भोलादाइको दशैँ
०२ अक्टोबर, २०११
लेखक
: लक्ष्मण गाम्नागे
भोलादाइ -(भोलानाथ गौतम) आफ्ना जहान-परविारसँग यसपालिको दसैँ भव्य रूपले मनाउने मनसायले नुवाकोटबाट बसको हुटमा हल्र्याङ्हल्र्याङ गाडीसँगसँगै हल्लिँदैहल्लिँदै लखतरान भएर बालाजुमा ओर्लिए । र ...
नजुरेको साइनो
१९ जुलाई, २०११
लेखक
: सुबिसुधा आचार्य
गमलामा ढकमक्क फुलेको गोदावरीले हावामा सुगन्ध मिसाएर पृथक बनाइदिएको छ वातावरण । माघको महिना, घामको कलिलो शिशु स्पर्श अङ्ग–अङ्ग सुमसुम्याउँदा कता कता कुतकुतीले बनाउँछ आनन्द । छेवैको वरण् ...
पुनर्गमन
०३ जुलाई, २०११
लेखक
: घनश्याम शर्मा
“बा काठमाडौँ जाऔँ । एक्लै गाउँमा कसरी बिताउनु हुन्छ । यो बुढ्यौली शरिर बोकेर कती खेतबारी बस्तु डिंगा भन्नुहुन्छ । आखिर एकदिन त छुट्ने नै हुन् ।”बाको फुङ्ग उडेको अनुहारभित्र गाडिएको आँख ...
घाम ओर्लिएको छ सडकमा
२६ अगष्ट, २०१०
लेखक
: बसन्त गौतम
“छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई।“उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।““आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म।“बद ...
छोरो पत्रकार भए पछि
१८ अगष्ट, २०१०
लेखक
: भवसागर घिमिरे
«
१
२
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु