मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार | प्रेस विज्ञप्ति | २०१९

साताको साहित्य पुरस्कार | प्रेस विज्ञप्ति | २०१९

bool(false)

साताको साहित्य पुरस्कार | २०१९

(प्रेस विज्ञप्ति)

यस बर्षको साताको साहित्य पुरस्कार सीता तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कममा अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू एक साता अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा गीता पुडासैनी को कविता ‘बाल–विधवा’ र रुपक वनवासीको गजल छानिएका थिए । तत्पश्चात्, निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी)ले बहुमतको आभारमा ‘वीर्यको बतास’ कवितालाई चयन गरेका हुन् । लेखिकाले एक समारोह बीच केही साता पछि पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नुहुने छ । साताको साहित्य पुरस्कार को थालनी आठ बर्ष अघि देखि गरिएको हो । यस अघि नवीन प्यासी, पोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीर का रचनाहरु पुरस्कृत भएका थिए ।


निष्प्रभ सजी | सम्पादक | साताको साहित्य

पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस