मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार — २०१७ (प्रेस विज्ञप्ति)

साताको साहित्य पुरस्कार — २०१७ (प्रेस विज्ञप्ति)

bool(false)

यस बर्षको साताको साहित्य पुरस्कार कवि प्रोल्लास सिन्धुलियको कविता ‘एउटा प्रश्न पत्र’
लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१६ देखि जुलाई २०१७ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि नवीन प्यासीको कविता ‘झुसिलकीरा’ र कवि सुशील सुब्बाको कविता ‘आमा, अधुरो यात्रासँगै’ छानिएका थिए । तत्पश्चात् निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे र निष्प्रभ सजी) ले बहुमतको आधारमा ‘एउटा प्रश्न पत्र’ लाई चयन गरेका हुन् । लेखकले पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नेछन् । प्रोल्लास सिन्धुलिय ‘साताको साहित्य पुरस्कार’ प्राप्त गर्ने छैटौँ लेखक हुन् ।   



  निष्प्रभ सजी
   सम्पादक
साताको साहित्य डट कम
मितिः नोभेम्वर १०, २०१७

पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस