कवि तीर्थ गुरुङको उपचारका लागि सहयोग

०७ फेब्रुवरी, २०१२

केही समय यता दुवै मृगोलाले काम नगरेपछि डायालासिसको माध्यमबाट यस्तो कठिन स्वास्थ्य स्थितिबाट गुज्रिरहेका पोखरेली कवि तीर्थ गुरुडको उपचारका लागि सिड्नीबाट संचालित साताकोसाहित्यडटकम को सक्रियतामा सहयोग संकलन सुरु गरिएको छ । कवि तीर्थ गुरुङ सँरक्षण कविता आन्दोलनका एउटा प्रखर र सबैले रुचाएका कवि हुन । कवि तीर्थ गुरुङ केहि बर्षदेखि कामको शिलशिलामा दोहामा बस्दै आइरहेका थिए । सहयोग गर्न चाहने ब्यक्ति अथवा सँघ सँस्थाहरुले तल उल्लेख गरिएको खातामा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । सहयोग दाताको नाम र रकम, साताकोसाहित्यडटकम र नेपाली पत्र अष्ट्रेलियामा प्रकाशित गरिनेछ । हाम्रो यो सानो सहयोग कवि तीर्थ गुरुङको लागि अतुलनिय हुनेछ । अष्ट्रेलियामा रहनु भएका ब्यक्तिहरुले तलको खातामा पैसा पठाउँदा, रिफरेन्समा आफ्नो पहिलो नाम र तीर्थ लेखेर पठाउनु होला ।  हामी कविको सिघ्र स्वास्थ्य लाभको कामना गरौं ।  

For Australia :

Account Name: Madhab Paudel
BSB: 064459
A/c no. : 10274723
(Common wealth Bank)

# Please put your first name + Tirtha as a reference while transfering the money within Australia. 

नेपाल बाट सहयोग गर्न चाहनु हुने ब्यक्तिहरूले कवि तिर्थ गुरुङ कै खातामा पैसा जम्मा गर्न सक्नु हुन्छ । 

(हिमचुली बिकास बैँक, पोखरा शाखा) खाता नम्बर: ००१००००६३२१ F

 

अहिले सम्म अष्ट्रेलियाबाट कवि तिर्थ गुरुङको उपचारका लागि सहयोग गर्ने ब्यक्तिहरू को नामावली ।

Nisprabh Saji (Sydney) - $ 150 

Sandhya Yonjan (Sydney) - $100

Bharat Pokharel (Sydney) -$100

Dev Pathak (Sydney) - $55

Arun Dhakal (Toowoomba)- $55

Swotantra Pratap Shah (Brisbane)- $55

Bijaya Gyawali (Toowoomba) -$55

Kusum Magar (Darwin)- $55

Bhimsen Sapkota (Sydney)- $55

Dev Raj Paudel (Toowoomba) - $51 

Jayanti Paudel (Gaudel) (Sydney)- $50

Gobinda Baral (Brisbane)- $40

Rishi Acharya (Sydney) - $32

Mahendra Raj Paudel (Sydney)- $ 30

Tirtha Raj Paudel (Sydney)- $30

Basanta Pokharel (Melbourne)- $30

Rosana Maharjan (Brisbane) - $ 30

Pradeep Chapagain (Sydney) - $30

Keshab Baniya (Brisbane) -$30 

Bhupeen Acharya (Sydney) -$30

Kiran Thapa (sydney) - $25

Arjun Mani Paudel (Sydney)- $25

Sujit Sigdel (Sydney) -$25

Parbati Pahari ( Melbourne)- $25

Dila Kharel (Sydney) - $25

Jeevi Laughing Chef (Sydney)- $25

Sanjeev Pandey (Sydney)-$25

Suraj Pradhan (Sydney) -$25

Sunil Shrestha (Brisbane)-$25

Puna Bhandari (Sydney)- $20

Jaya Basnet (Sydney) -$20

Narayan Koirala (Brisbane) -$20

Ishwar Kuinkel (Brisbane) -$20

Prem Prasad Bhushal (Sydney)- $20

Rajesh KC (Sydney) -$20

Yogendra Rai (Sydney) - $20

Prajwal Baral (Perth)-$15 

Rajendra Adhikari (Brisbane) -$15

Rajeev Ramtel (Sydney) -$11

 Bikram Bhattarai(Sydney)- $10 

 Alicia - $10

Bishnu Prasad Paudel (Sydney)- $10

Total: $ 1499

       - $ 10 (Transfer fee)

----------------------------------

Total $ 1489  * 87 = NC 1,29,543  + NC 5000 (By Suman Ghimire/ Nepal) = Total NC: 1,34,543

आज (१३/०३/२०१२), कवि तीर्थ गुरुङ को सहयोगार्थ, साताको साहित्य डट कम ले अस्ट्रेलिया बाट संकलन गरेको रकम (रु १,३४,५५०) कवि तीर्थ गुरुङ को परिवारलाई, साताको साहित्यको तर्फबाट सुमन घिमिरेले हस्तान्तरण गर्दै हुनुहुन्छ । कवि तीर्थ गुरुङ, अहिले म्रिगौलाको उपचारका लागि काठमाडौं मा हुनुहुन्छ । हामी उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साताको साहित्य डट कम परिवार , सम्पूर्ण सहयोग दाताहरू प्रति निकै आभारी छ ।

पाठकको प्रतिक्रिया