सिड्नीमा मुक्तक वाचन

०३ जुलाई, २०१६

आज दिउसो सिड्नीमा अनेसास सिड्नी च्याप्टरले मुक्तक वाचन कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा सिड्नीमा रहने र नेपाल देखि आएका जम्मा गरि करिव पन्ध्र जना कवि एवं लेखकले मुक्तक वाचन गरेका थिए ।

अनेसासको तेस्रो कार्यसमितिको यो अन्तिम कार्यक्रम थियो । अध्यक्ष महेन्द्र पौडेलले सानु घिमिरेको अध्यक्षतामा गठन गरिएको नयाँ कार्यसमितिलाई यसै कार्यक्रममार्फत कार्यभार सुम्पेका थिए ।

पाठकको प्रतिक्रिया