मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
खोज शब्द - निष्प्रभ सजी
साताको साहित्य पुरस्कार — २०१८ (प्रेस विज्ञप्ति)
१९ जनवरी, २०१९
लेखक
: साताको साहित्य
यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहर ...
साताको साहित्य पुरस्कार — २०१७ (प्रेस विज्ञप्ति)
१० नोभेम्बर, २०१७
लेखक
: साताको साहित्य
यस बर्षको साताको साहित्य पुरस्कार कवि प्रोल्लास सिन्धुलियको कविता ‘एउटा प्रश्न पत्र’ लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१६ देखि जुलाई २०१७ सम्म प्रक ...
साताको साहित्य पुरस्कार - २०१६ | प्रेस विज्ञप्ति
१३ नोभेम्बर, २०१६
लेखक
: साताको साहित्य
यस बर्षको साताको साहित्य पुरस्कार कवि बोनम प्रतापको कविता ‘म नि सुन्दर थिएँ नि’ लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कम मा अगष्ट २०१५ देखि जुलाई २०१६ सम्म प्रकाशित भएका र ...
आदेश
०६ अक्टोबर, २०१६
लेखक
: निष्प्रभ सजी
लामो समयदेखिसिमानामासिपाहीहरू बीचसिमाना थिएनसिमानामासिपाहीहरू दुश्मन थिएनन् सिमानामासिपाहीका हतियारहरू जस्तै विसाएका थिए सिपाहीहरू सिमानामाअल्लि अघिपरको 'बारोघिल'लेपरको 'बिहार' स ...
असारले छोडेको असार !
२९ जुन, २०१६
लेखक
: निष्प्रभ सजी
झरीमा भिजेर असारको गर्भ बोक्न लालायित फाँट र टारीहरूलेभर्याङ हुँदै कोही उक्लिन्छन् कि भन्दैबषौँदेखि कुरिरहेकाकौसीका रित्ता भकारीहरूलेकहिलेकाहीँअक्कल झुक्कल देखिनेदाँत फुक्लीएको ब ...
‘काठको बाकस’ खोलेर हेर्दा
१५ मार्च, २०१६
लेखक
: निष्प्रभ सजी
म आख्यान पढ्दा कहिल्यै लेखकको भूमिका पहिल्यै पढ्दिन । तर कविताको हकमा म आफ्नै नियमको उल्लङ्घन गर्छु । ‘डन्ट टच मि ओ कविताहरू भनेर’ कवितालाई लोभ लाग्दो गरि छोएका कवि चन्द्र घिमिरेले ‘का ...
साताको साहित्य पुरस्कार — २०१५ ( प्रेस विज्ञप्ति )
१८ नोभेम्बर, २०१५
लेखक
: साताको साहित्य
यस बर्षको साताको साहित्य पुरस्कार लेखक नवराज पराजुलीको कविता ‘सगरमाथाको गहिराइ’ लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कम मा अगष्ट २०१४ देखि जुलाई २०१५ सम्म प्रकाशित भ ...
दशैँ र सन्तान
२१ अक्टोबर, २०१५
लेखक
: निष्प्रभ सजी
यसपालि– नफर्की भनेको थिएँ दशैँलाई मेरो बोली मधुरो भयो वा दसैं बहिरो सुनेन दशैँले । पोहोर साल नै कमाउँदै औंलाहरूकागजमा पोको पारेर हालेको थिएँ दशैँको हातमा छोराको ठेगाना पोहोर साल नै बिन्त ...
आउ, जलाइदिउँ देश !
०९ सेप्टेम्बर, २०१५
लेखक
: निष्प्रभ सजी
आउ, सबैतिरबाट झोसौँ आगो आउ, मिलेर जलाइदिउँ देश हिउँ हो आगो बल्दैन भनेर नसोच बल्छ बालेपछि कञ्चनजंगालाई बालिदिउँ अन्नपूर्णलाई बालिदिउँ आउ, सबैतिरबाट झोसौँ आगो आउ, मिलेर जलाइदिउँ देश पानी हो आ ...
मलाई मर्ने स्वतन्त्रता छ !
०२ सेप्टेम्बर, २०१५
लेखक
: निष्प्रभ सजी
म कहिलेकाहीँ कविताको समिक्षा गर्ने प्रयास गर्छु । तर लाग्छ कविता लेख्नेले कविताको समिक्षा गर्दा समिक्षा प्रभावकारी हुँदैन । सबै कुरामा प्रभावकारिताको नापतौल गर्ने बानी नभएकाले पनि होला, ...
१
२
३
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
मिझोर
रचनाकार :
प्रसन्न घिमिरे
प्रकाशक :
सांग्रिला बुक्स
वितरक :
सांग्रिला बुक्स
पूरा पदनुस
नथिया
रचनाकार :
सरस्वती प्रतीक्षा
प्रकाशक :
बुक हिल पब्लिकेस ...
वितरक :
बुक हिल पब्लिकेसन
पूरा पदनुस
सिड्नीमा, अहिले सम्मकै ठूलो 'गजल मुशायरा' हुँदै !
२०१८-०९-०९
अमरलाई अनेवा पुरस्कार
२०१७-०९-१६
लण्डनमा नेपाली भाषाको बहश
२०१७-०९-१४
अरू साहित्यिक समाचारहरु